३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आर्थिक

पेट्रोलियम पदार्थ अपचलन गर्ने २ जना पक्राउ

विराटनगर ,चैत्र २ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारत जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । को १ ख ५९१२ नम्बरको ट्याङ्करले भारत फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिइएको हो । भारत अररिया मिरगञ्ज बस्ने […]

विराटनगर, चैत्र २ चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले आइतबार विराटनगरमा दोस्रो चौमासिक समिक्षा गोष्ठि गर्दै हालसम्मको प्रगति सार्वजानिक गरेको हो । लेवल नलगाई खाद्यवस्तु तथा गुणस्तरहिन खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध खाद्य प्रविधि तथा गुणनियन्त्रण […]

विराटनगर ,चैत्र १ सरकारले कुखुरालाई खुवाउने दानाको मूल्य वृद्धि गरेको भन्दै नेपाल कुखुरा पालक किसान संघले मूल्य फिर्ताको माग गरेको छ । दानाको मूल्य वृद्धि तथा चल्ला उत्पादन लागत मूल्य भन्दा ११० प्रीतशत मूल्य वृद्धि गरेको भन्दै उनीहरुले फिर्ताको माग गरेका हुन । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष झनकप्रसाद पौडेलले बिनाकारण मूल्य […]

काठमाडाैं, फागुन २९ रंगेलीका मेयर दिलिप बगडियाले विभिन्न व्यवसायमा अदृश्य लगानी गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय राजस्व छलीको विवादमा तानिएको विराटनगरको रोयल मार्बलमा समेत बगडियाको ठुलो लगानी रहेको पाईएको छ । विराटनगरको कंचनवारीमा संचालनमा रहेका रोेयल मार्बल प्रा.लि. नेपालकै एक ठुलो मार्बल–टाईल आयत तथा बिक्रि विरतण गर्ने कम्पनीको रुपमा चिनिन्छ । सो […]

विराटनगर २८ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैकले ल्याएको मौदृक नितिलाई निजि क्षेत्रले आत्मासाथ गरिदिएको कारण महामारी लगतै आर्थिक क्षेत्र सुधार आएको बताएका छन् । उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाडै आर्थिक सुधार सम्भव भएको बताएका हुन। […]

विराटनगर ,फागुन २८ प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएको एक कारखानामा छापा मारेकाे छ । विराटनगर–११ जनपथ टोलमा रहेको उक्त कारखानामा विगत २० वर्षदेखि नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकर टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले नक्कली मोविल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा छापा […]

विराटनगर २४ फागुन  प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एव विराटनगरका उद्योगी मोतीलाल दुगडले शक्तिको दुरुपायोग गरेर कानुन विपरित भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका छन् । शक्तिको आडमा भारतीय विकानेर भूजिय कम्पनीको नक्कली सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि नेपाली बजारमा ल्याएका हुन । दुगडले मुङदाल, कुछकुछ र […]

विराटनगर २० फागुन राजस्व अनुसन्धान विभागले बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । विभागले बाबा फ्लोर मिल्स प्रालिकै सञ्चालक सुमन राठी र कम्पनीका मेनेजर गिरधारीलाल अग्रवाल र सुरेश विरुद्ध राजस्व चुहावटको मुद्दा लगाएको हो । उनीहरु विरुद्ध १५ करोड ३६ […]

विराटनगर, फागुन १७ स्वदेशकै उत्पादकहरुले एकआर्काको ट्रेडमार्क चोर्न थालेपछि पछिल्लो समय नेपाली बजारमा कपीराईटको विवाद उत्पन्न भएको छ । उपभोक्तालाई झुक्याउने गरी नाम चालेको स्वदेशी कम्पनीसँग लोगो, इिजाईन एवं नाम समेत मिल्ने गरी स्वदेशकै केही कम्पनीहरुले आफ्ना उत्पादनहरु बजारमा विस्तार गरेपछि कपीराईटको विवादले उग्र रुप लिएको हो । यस्तै ट्रेडमार्क चोरीको विवाद अहिले “हेल्लो” र […]

विराटनगर, फागुन १५ कतिपय व्यापारीहरुले एक नम्बरी काम सँगसँगै दुई नम्बरी काम पनि गरिरहेका हुन्छन् । दुई नम्बरी कामको पर्दाफास हुने जोखिमलाई मध्यनजर गर्दै त्यस्ता व्यापारीहरुले भविष्यमा कानुनी फन्दा नपर्ने तरिकाले आफ्नो कामलाई अगाडि बढाई रहेका हुन्छन् । ठुला व्यापारीले सोझैं आफै संलग्न भएर कुनैपनि दुई नम्बरी काम गर्दैनन् । प्राय आफन्त वा अरुको नाममा […]