०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

आर्थिक

नेपाली बजारमा आयाे कभिड १९ जस्ता किटाणुलाई दुुई मिनेटमै निर्मलीकरण गर्ने “नेटबियोकेम”

काठमाडौं, साउन २८ कोभिड १९ जस्ता किटाणुलाई २ मिनटमै निर्मलिकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डीएसएएम (Netbiokem DSAM) को नेपालमा बिक्रि वितरण शुरु भएको छ । उक्त किटाणुनाशकलाई विराटनगरको हिमगिरि हाइजिन प्रा. लि. ले नेपालमा भित्राएको हो । उक्त किटाणुनाशक गैर ज्वलनशील तथा जोखिम मुक्त रहेको कम्पनीले जनाएको छ । नेटबियोकेम डीएसएएम किटाणुनाशकको प्रयोग उद्योग […]

विराटनगर, साउन १५ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा दलालीको काम गर्दै आएकाले नक्कली बैंक भौचर बनाएर ठगी गरिरहेको घटना सार्वजनिक भएको छ। यसरी ठगी धन्दा चलाउनेहरुमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम रहेका छन्। प्रहरीका अनुसार उनीहरु नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने […]

काठमाडौँ , साउन १२ के तपाईं लुडो खेल्दै हुनुहुन्छ ? यदि खेल्नुभएको छ भने प्रहरीको फन्दामा पर्नुहोला । सामान्य रुपमा घरमा समय बिताउन लुडो खेल्नु नौलो कुरा भने होइन । तर, पैसा नै राखेर बाजी खेल्न थालेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४, सुनारगाउँमा लुडो खेल्ने […]

विराटनगर, साउन ९ पुराना टायरहरु अवैध ढंगले कवाडी मार्फत भारत निकासी हुदा नेपालको एक मात्र टायर आयल उद्योग “गोल्बल बायो इनर्जी” धरासायी बनेको छ । टायर आयल बनाउनको लागी चाहिने कच्चा पदार्थ(पुरानो टायर) नेपालमा आभाव हुदा दिन दिनै टायर आयल उत्पादन घटिरहेको संचालक विनित सिंगानियाले बताएका छन् । सिंगानियका अनुसार नेपालमा रहेका पुराना टायरहरु अवैध […]

विराटनगर, असार ४ मोरङ सुनसरी कोरीडोरका उद्योगी तथा व्यवसायीहरुले बैंकहरुले मानोमानी ढंगले पैशा असुल गरको आरोप लगाएका छन् । बिहिवार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघको संयुक्त बैठकले बैंकको उक्त कदमको प्रतिकार गर्ने समेत आपसी समझदारी गरेका छन् । बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण धरासयी भएका उद्योग, […]

विराटनगर, असार ३ कर्जाका नयाँ योजनाबारे जानकारी दिन शुक्रवार एनआईसी एसिया बैंकले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रतिनिधिलाई पत्रकारको प्रश्नले लज्जित बनायो । बैंकको ठग पोलेसीले गर्दा ग्राहकले दुःख पाएको केहि घटनाहरु पत्रकारले सुनाएपछि पत्रकार सम्मेलनमा उपस्थित बैंकको प्रतिनिधिहरुको मुन्टो उचालिन नसक्ने गरी निहुरीयो । फुल एयर कण्डिसन सभाहलमा पनि पत्रकारको प्रश्नले प्रादेशिक प्रमुख […]

विराटनगर, साउन २ नेपाल उद्योग वाणिज्य महासंघको आगामी २५ र २६ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेपछि अहिले प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोरमा चुनावी सरगर्मी सुरु भएको छ । प्रधानले उद्योग वाणिज्य माहासंघको भावी अध्यक्षलाई राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दा भावी अध्यक्ष हुने निश्चित भएका शेखर गोल्छाका लागि […]

२३ असार, काठमाडौं समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । पार्टिबाट निष्कासन भएसँगै गिरीको संसद पद पनि स्वतः खुस्किएको छ । समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । पार्टिले कार्यदलको सफारिसलाई सदर गर्दै गिरीलाई कारवाही गरेको हो । याे पनि […]

काठमाडौं, आसर २३ लकडाउनको कारण लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै २ वटा कम्नीहरुले आईपीओ जारी गरिसकेका छन् । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले लकडाउन खुकुलो बनाएसँगै आईपीओ जारी गरेका हुन् । यस अवधिमा एनआईसीको आईपीओ बाँडफाँट […]

काठमाडौं, असार १७ सरकारले बजेटमार्फत विद्युतिय सवारीसाधनको भन्सार शुल्क १० प्रतिशतदेखि ८० प्रतिशत पुर्याएपछि, सरकारको उक्त निर्णयको व्यापक विरोध हुन थालेको छ । सो विषयमा चर्को विरोधगर्दा समते सरकारको ध्यान केन्द्रित नभएपछि मार्कामा परेका व्यापारीहरुले विरोधको नँया शैली अपनाएका छन् । ‘‘दि गो’’ विद्युतिय सवारीसधानका आयतकर्ता नेपाल ई.भी.ले आफ्नो ब्रोसरमै व्याङ्यात्मक समाग्री समावेशी गरी भन्सारशुल्क […]