Fine Gold | 1 Tola | NRs. 173900 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1845 |
विराटनगर, वैशाख १ विराटनगर भन्सार कार्यलय पछिल्लो समय राजस्व संकलनमा असक्षम बनेको देखिएको छ । यसको मुख्य कारक विराटनगर भन्सारको प्रमुख शिव भण्डारीनै हुन् भन्ने बुझिएको छ । तथ्याङ अनुसार विराटनगर भन्सारले पछिल्लो चार महिनादेखि सरकारको लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको छैन । जसका कारण भन्सार विभागले पनि विराटनगर भन्सारलाई आघोषित रुपमा असक्षम भनेर […]
विराटनगर, चैत २९ पपुलर प्रडक्टले नेपालमै हण्ड सेनिटाइजरको उत्पादन शुरु गरेको छ । कम्पनीले “पपुलर हेण्ड सेनिटाइजर” नाम दिएर शुक्रबारवाट उक्त उत्पादन बजारमा लञ्च गरेको छ । हाललाई उक्त सेनिटाईजर काठमाडौं र विराटनगरमा विक्रि वितरण भईरहेको बताईएको छ । कम्पनीले अहिले ३ सय मिलिलिटर तौल भएको सेनिटाईजर उत्पादन तथा विक्रि वितरण गरिरहेको कम्पनीका सिइओ भास्कर […]
✍हिमालजंग खड्का धरान, चैत २९ कोभिड १९ जस्तो महामारी फैलिरहेको अवस्थामा नेपालका धनाडियहरु दुलो पसेको खबरहरुले पछिल्लो समय नेपाली मिडिया तताईरहेको छ । कारोनाविरुद्ध लड्न कसैले ठुलै धनराशीे सहयोग माग्ला की भन्ने डरले मुसा दुलो पसे झैं नेपालका धनाडियाहरु घर भित्रै लुकेर बसेको हुनसक्ने खाल्का विभिन्न तर्कहरु मिडियामार्फत बाहिर आइरहेका छन् । धनाडियहरुको यस्तो लोभौटे […]
काठमाडौं, २६ चैत कोरोना भाइरसको महामारी फैलिन नदिन राज्यले लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोक्नका लागि चिकित्सक र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने मेडिकल सामग्रीको अभाव छ । तर यही अभावको मौका छोपेर कमाउने धुनमा ३ हजार ५ सयको थर्मोगनलाई १५ हजारदेखि २२ हजार रुपैयाँसम्म बिक्री गर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा शंकर गु्रुपका संचालक […]
काठमाडाै, चैत २५ केही साता अघि नेपाल दुरसञ्चार प्राणिकरणले लकडाउनको अविधमा रिचार्ज गर्दा ग्राहकलाइ न्युनतम शतप्रतिशत बोनस दिन सबै दुरसञ्चार सेवा प्रदायक कम्पनीलाई कडा निर्देशन दिएको थियो । निर्देशन अनुसार दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्ना ग्राहकलाइ बनाेस ब्यालेन्स दिन तयार भयाे । तर आफुले दिने भनेकाे बोनसको व्याख्या भने एनसेलले आफ्नै ढंगबाट गर्याे […]
विराटनगर, चैत १८ लकडाउनको मौकाछोपी मोरङका उद्योगी तथा व्यापारीले खाद्यवस्तुको मुल्य ह्वातै बढाएका छन् । खाद्यान्य उत्पादक र वितरकको मिलेमतोमा खाद्यवस्तुको मुल्य अहिले २५ प्रतिशतसम्मले बद्धि गरिएको छ । हाल व्यापारीहरुले लिखित एमएरपीभन्दा बढी मुल्य लिएर ग्राहकलाई खाद्यवस्तु बिक्रि गरिरहेका छन् । उक्त विषयमा ग्राहकहरुले सोद्धा डिलरबाटनै यसपटक सामान महगोमा आएको व्यापारीले बताउने गरेका छन् […]
विराटनगर, चैत्र ११ विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रदेश सरकारको कोरोना सहयोग कोषमा नगद ११ लाख रुपैयाँ सहयोग गरेका छन् । सम्भावित जोखिमबाट बच्न प्रदेश नं १ को सरकारले बनाएको कोषमा राउतले सोमबार उक्त रकम जम्मा गरेका हुन् । राउत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत हुन् । यसैबीच राउतले नेपाल उद्योग […]
काठमाडौं, चैत ५ कोरोनाको प्रकोपले व्यापार ओरालो लागेको भन्दै बानेश्वरका व्यापारीहरुले घर बाहलमा ५० प्रतिशत छुटको माग गरेका छन् । उक्त मागलाई मध्यनजर गर्दै नयाँ बानेश्वर व्यापार व्यवसायी सँघले घरधनीसँग ५० प्रतिशतसम्म छुटका लागी अनुरोध गर्ने आज सांगठनिक निर्णय गरेको छ । संघका अध्यक्ष रामशरण गिरीले कोरोनाको प्रक्रोप निरुपण नहुनजेल भाडा घटाउनु पर्ने हिसाबले संघले […]
विराटनगर, चैत ४ आर्थिक बर्षको अन्त्यमा धमाधम ठेक्का लागाउने प्रवृतिलाई प्रदेश १को सरकारले अन्त्य गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मालिला मन्त्री इन्द्र आङ्बोले नितिगत रुपमा नै प्रदेश सरकारले उक्त समस्याको समाधान गर्न लागेको बताएका छन् । त्यसका लागी चैत महिनापछि कुनैपनि विकास निर्माणका आयोजनाको टेण्डर नलगाउने र योजनाहरुको सम्झौता समेत नगर्ने सरकारको निति […]
✍ दिनेश खड्का विराटनगर, चैत १ मोरङको बुढीगंगास्थित शिवम् प्लाष्टिक उद्योगमा केहि दिन अघि (फागुन २८ गते) भएको आगलागी शुनियोजित भएको आशंका गरिएको छ । उक्त उद्योगका संचालकमा बासु गोल्यान, देवेन्द्र अग्रवाल र विजय तोदी छन् । उद्योगमा गोल्यानको ६५ प्रतिशत, अग्रवालको २५ प्रतिशत र तोदीको १५ प्रतिशत हिस्सा छ । तर उद्योग संचालनमा संचालकहरुबिच […]