पोखरा,श्रावण ३० आर्थिक हिनामिना र भष्ट्रचार गरेको भन्दै विप्लब समुहले वडा अध्यक्ष हरिबहादुर थापालाई कालोमोसी दली चप्पलको माला लगाईदिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष थापालाई विप्लब समुहको कार्यकर्ताहरुले बिहिबार वडा कार्यलयमै पुगेर कालो मोसो दली चप्पलको माला लगाईदिएका हुन् । विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको, वडामा आएको बजेट हिनामिना […]
वीरगञ्ज, श्रावण ३० तस्करीको लाईन खुलाइदिन भन्दै प्रहरी चौकीमै आएर घुस दिने खोज्ने एक तस्करलाई प्रहरीले पक्राउ गरेको छ । घुस दिने खोज्ने वीरगञ्ज महानगरपालिका २२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादव रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बेलुका जीतपुर–सिमरा उपमहानगरपालिका स्थित ईलाका प्रहरी कार्यालय जीतपुर पुगेर तस्करको लाइन खुलाइदिनु प¥यो भन्दै आइपुगेका यादवलाई नियन्त्रणमा […]
काठमाडौँ, श्रावण २३ नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्रा्ष्ट्रिय बजारमा सुन प्रति आउन्स (२८.३४९५ ग्राम) ११ अमेरिकी डलरले बढेपछि नेपाल पनि सुनको मुल्यमा बृद्धि अएको हो । यस्तै तेजावी सुनको आज ६९ हजार ७ सयमा कारोबार भईरहेको छ । नेपाली बजारमा मंगलबार सुन प्रतितोला […]
विराटनगर, साउन २० विराटनगरस्थित सहकारी मार्गमा जम्मा ७ करोडको लगानीमा सञ्चालनमा आएको बालाजी अतिथी भवन प्रा. लि ले गरिब आम नागरिकमा राहतको वातावरण सिर्जना गरेको छ । यही साउन ३ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको उक्त भवनले गरिब तथा विपन्न वर्गका जनतालाई एकदमै न्युनतम शुल्कमा बस्ने कोठा उपलब्ध गराउने भएपछि उनीहरूमा राहतको वातावरण सिर्जना भएको […]
काठमाडौं, श्रावण १९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिष्ठानको भवनहरु निर्माण गर्दा ठेकदारसँग १ करोड २८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रतिष्ठानको होस्टल र फार्मेसी भवन ठेक्कामा लिने सब कन्ट्र्याक्टर गिना […]
विराटनगर, साउन १६ एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार प्रदेश नं १ का अर्थिक मामिला मन्त्री ईन्द्र आङ्बोको टोली स्वदेश फर्किएको छ । भ्रमण पश्च्यात मन्त्री आङ्बाले निकट भविष्यमा चिनवाट ठुलो लगानीे प्रदेश भित्रने सम्भावना रहेको प्रतिक्रिया दिएका छन् । सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी रहेको दावी गर्दै चिनिया लगानीकर्ता प्रदेशमा […]
काठमाडौँ , श्रावण १६ हुन्डीबाट रकम नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार मनोज भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मानोज भेटवालद्धारा संचालित जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ मा उक्त रकम प्रयोग भएको समेत आशंका गरिएको छ । विभागले उनीहरूसँग ४ करोड […]
काठमाडौँ, साउन १४ गते । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ […]
काठमाडौं, श्रावण १४ नेपाल दूरसञ्चार प्राधिकरणलाइ स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड नबुझाए स्वतः अनुमति पत्र खारेज हुने भएको छ । सोमबार साँझ बसेको दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । २ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी भएको स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड रुपैया बुक्तान गर्ने यसअघि […]
काठमाडौं, जेठ १४ सय वर्षभन्दा बढी शासन गरेका राणाकालमा बजेट पेश गर्ने प्रचलन थिएन । २००७ सालको क्रान्तिपछि मात्र नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई नेपाको पहिलो बजेट भनेर चिनिन्छ । २००८ […]