Fine Gold | 1 Tola | NRs. 160000 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1895 |
विराटनगर, मंसीर ८ निरज बस्नेत नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल मोरङ–५(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएँका छन् । अमृतले प्रदेशका स्वास्थ्य मन्त्री जसपाका जयराम यादवलाई हराएँ । अर्यालको १६ हजार १ सय २ मत आउँदा यादवको १० हजार ८ सय २४ मत आयो । मोरङ–५(२) मा ३४ हजार ८ सय ४ मत खसेको […]
विराटनगर, मंसीर ८ निरज बस्नेत नेपाली कांग्रेसको राजनीतिमा गगन थापा भन्दा सिनियर मानिएँका युवा नेता गुरुराज घिमिरेलाई फेरी पनि अर्को असफलता हात लागेको छ । गुरुले मोरङ–४ प्रदेश(१) तर्फ हार व्यहोरेका छन् । गुरुलाई एमालेका ४५ बर्षिया जयप्रकाश चौंधरीले हराएँका हुन् । ४०६ मतान्तरले गुरुले हारेका हुन् । विजेता चौंधरीको १५ हजार ४ सय ६५ […]
विराटनगर, मंसीर ८ निरज बस्नेत जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ बाट नराम्ररी हार चखाएँका छन् । यसैगरी जनमत पार्टीले सप्तरी–२ मा क्लीनस्वीप समेत गर्न सफल भएँको छ । राउतले पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएँका हुन् । राउतले ३५ हजार ४२ मत ल्याँउदा उपेन्द्रको १६ हजार ९ […]
विराटनगर, मंसीर ८ निरज बस्नेत नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नं. १ बाट विजयी भएँका छन् । शर्माले ३९ हजार ६ सय २४ मतका साथमा विजयी प्राप्त गर्दा उनका निकटतम प्रतिद्दन्दी एमालेका अग्नि खरेललाई हराएँका हुन् । खरेलले २५ हजार ३ सय ४९ मत ल्याएँका हुन् । शर्मा यसै क्षेत्रबाट […]
विराटनगर, मंसीर ८ निरज बस्नेत झापा जिल्ला क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाका लागि अत्यधिक मतका साथमा विजयी भएँका छन् । ओलीले खसेको मतको लगभग ५२ प्रतिशत मत ल्याँएका हुन् । ओलीले ५२ हजार ३ सय ११ मत ल्याएँका छन् । ओलीका निकटतम प्रतिद्दन्दी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र पाण्डव […]
विराटनगर, मंसीर ७ निरज बस्नेत ललितपुर–३ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएँकी छिन् । तोसिमाको १४ हजार २ सय ८ मत आएँको छ । निकटतम प्रतिद्दन्दी एमालेका अमृत खड्काको ८ हजार २ सय २३ मत आयो । यसै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रकी पम्फा भुसाल भने तेस्रो स्थानमा झरेकी […]
विराटनगर, मंसीर ७ निरज बस्नेत नेपाली कांग्रेसले बाग्लुङ जिल्ला प्रदेशतर्फ क्लीनस्वीप गरेको छ । यसअघिका चुनावमा एमालेले क्लीनस्वीप मारेको हो । कांग्रेसले यसपाली गतिलो बदला लिएँको छ । बाग्लुङ क्षेत्र नं.–१ प्रदेश(क) मा नेपाली कांग्रेसका दीपेन्द्र बहादुर थापा मगर विजयी भएँका छन् । थापाले १३ हजार ८ सय ८४ मत ल्याएँका छन् । थापाका निकटतम […]
विराटनगर, मंसीर ७ निरज बस्नेत काठमाडौं क्षेत्र नं. –२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएँकी छिन् । गौतमले १५ हजार २ सय २९ मत ल्याएँकी हुन् । निकटतम प्रतिद्दन्दी एमालेका उम्मेदवार मणिराम फुँयालको ११ हजार ५ सय ५५ आएँको हो । तेस्रोमा राप्रपाकी कुन्ती देवी पोखरेलको ११ हजार १४ मत आयो । […]
विराटनगर, मंसीर ७ निरज बस्नेत बाँके–२ बाट राप्रपाका उम्मेदवार धवल शमशेर जवरा २३ हजार ५ सय ७७ मतका साथमा विजयी भएँ । निकटतम प्रतिद्दन्दी जसपाका मो. ईस्तियाक राईको २३ हजार ५ सय २० मत आएँको हो । तेस्रोमा कांग्रेसका उम्मेदवार सुदीप नरसिंह राणाको ४ हजार ४ सय ३ मत मात्र आएँको छ । विजेता जवरा […]
विराटनगर, मंसीर ७ निरज बस्नेत यो मुलुकको ५ पटक सम्म प्रधानमन्त्री भईसकेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट कीर्तिमानी ७ पटक सम्म विजयी भएँका छन् । जीवनमा प्रत्येक पटक जनताबाट अनुमोदित हुन सफल देउवा पुनः प्रधानमन्त्रीका दावेदार मध्येका एक हुन् । देउवाले २५ हजार ५ सय ३४ मतका साथमा शानदार रुपमा जितेका […]