१९ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
Gold Silver Price (19 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 180200
Silver 1 Tola Nrs. 2050

शिक्षा

अन्तराष्ट्रिय शिक्षण विधितर्फ विराटनगरको ईडनवर्ग कलेज लम्कदै

विराटनगर, साउन १६ विश्वभरीनै शिक्षण विधिमा आईरहेको परिवर्तनलाई बुझ्न र सोही अनुसारको परिवर्तन नेपालको शिक्षण विधिमा पनि ल्याउन इडनवर्ग इन्टशनेशल कलेज विराटनगरले वर्षेनी अन्तराष्ट्रिय शैक्षिक भ्रमण गर्ने योजना अघि सारेको छ । सोही योजना अन्र्तगत यस पटक कलेजले आफ्ना प्राध्यापकलाई शैक्षिक भ्रमणका लागि भारतको कलकत्ता लगेको छ । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा […]

काठमाडौं, जेठ १४ सय वर्षभन्दा बढी शासन गरेका राणाकालमा बजेट पेश गर्ने प्रचलन थिएन । २००७ सालको क्रान्तिपछि मात्र नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई नेपाको पहिलो बजेट भनेर चिनिन्छ । २००८ […]

देशका एउटा नागरिक लाइ सम्बिधानात्व अधिकार बाट सरकारले बंचित गर्नु भनेको लोकतन्त्रको अपमान गर्नु हो!हालै मात्र नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व लाई साम्राज्यवादी केपी ओलि र प्रचण्डको इसारामा लगाएको प्रतिबन्ध लोकतान्त्रिक मुलुकमा एकात्मक र फासिवादी नीति बाहेक अरु केहि हुन सक्दैन!यस प्रति मेरो गम्भीर आपती छ!सघिय लोकतान्त्रिक गणतन्त्र आएको देशमा स्वतन्त्रता नेपाली जनताको अधिकार माथि […]