०८ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat

स्वास्थ्य

‘हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न नेपाली डराए’

विराटनगर, माघ २ हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न ५९ प्रतिशत नेपाली डराएको विराटनगर महानगरपालिकाको स्वस्थ्य महाशाखाले बताएको छ । केन्द्रिय तथ्याङ्क विभागको एक प्रतिवेदनलाई उद्धित महाशाखाले उक्त कुराको खुलासा गरेको हो । हात्तीपाईले रोग विरुको औषधि सेवन कार्यक्रम संचालनबारे जानकारी दिन आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताईएको हो । राष्ट्रिय हातीपाइले रोग […]

विराटनगर, पुष २७ विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन गएकी एक युवतीलाई स्वास्थयकर्मीले दुर्व्यवहार गरेको आरोप लागेको छ । कम्मर दुख्ने समस्याको उपचार गराउन आएकी किशोरीलाई एक्सरे गरिने कोठा भित्र स्वास्थ्यकर्मीले शुक्रबार दिउँसो दुर्व्यवहार गरेको युवतीको भनाई छ । कम्मर दुख्ने समस्याका कारण २४ वर्षीय ती युवती अस्पताल आएकी थिइन् । अस्पतालका चिकित्सकले तल्लो स्पाईनको एक्सरे […]

विराटनगर, मंसिर २२ नेपाल औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना निर्वाचत भएका छन् । शुक्रवार विराटनगरमा भएको प्रथम जिल्ला अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । अर्का प्रतिष्पर्धी हरिमोहन श्रेष्ठलाई २८ मतान्तरले पराजीत गर्दै तिम्सिना अध्यक्षमा निर्वाचित भएका हुन् । मतदानमा तिम्सिनाले १ सय ८६ मत प्राप्त गरेका छन् भने […]

विराटनगर,मंसिर १ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आईतवार तीन वटा मेडिकल कलेजमा छापा मारको छ । विभागले नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज चितवनमा छापा मारेको हो । विभागले ति मेडिकल कलजेका संचालकको सम्पत्तिबारे समेत छानबिन शुरु गरेको बताईएको छ । सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै हाल मेडिकल कलेजका […]

विराटनगर, कार्तिक १५ चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा बिहिवारबाट शुरु भएको आन्दोलन र नाराबाजी अझै रोकिएको छैन । समान्य अवस्थामा अस्पताल भर्ना भएकी दुहबी ८ स्थित नरिणगंज बस्ने २० वर्षीय रमिला कार्की घिमिरेको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा बिहीवार प्रद्धशन गरेका थिए । रमिलाको मृत्य कसरी भयो भन्ने विषयमा अस्पतालबाट […]

दिनेश खड्का विराटनगर, आसोज १३ विराटनगर स्थित महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालले विरामीसँग अत्याधिक शुल्क लिने गरेको गुनासो बढ्न थालेको छ । भर्खरै मात्र उक्त अस्पताल भर्ना भएको एक व्यक्तिको मुत्यु भएपछि अस्पतालको मानोमानी बारे खुलासा भएको छ । मृत्यु हुनेमा भारतको बिहारस्थित किशनगंज जिल्ला निवासी वर्ष ३० को सुबोध कुमार साह रहेको छन् । […]

विराटनगर, भाद्र २९ डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगर “सर्च एण्ड डिस्ट्रोइ” अभियानमा जुटेको छ । सो अभियान अन्तर्गत डेंगुका संक्रमित लामखुट्टेलाई महानगरले खोजी खोजी नष्ट गर्ने बताइएको छ । शनिबारबाट विद्यालय र सरकारी कार्यालयहरूमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले […]

दिनेश खड्का विराटनगर, भाद्र २७ विराटनगरस्थित औषधा फार्मेसीले टाउकोको विरामीलाई सुगरको औषधी दिएपछि एक विरामी मृत्यु मुखमा पुगेर फर्किएका छन् । चिकित्सकको अनुसार गतल औषधी सेवनको कारण ति विरामीले झण्डै ज्यानै गुमाउनु परेको थियो । उक्त घटना गत साउन महिनाको हो । भारतको विहार प्रान्त, सिपोल जिल्ला निवासी राम दास आफ्नो टाउँको घुम्ने समस्याको चेकअप […]

विराटनगर, भाद्र ७ औषधीको अत्याधिक मुल्य लिई विरामी ठगी गर्ने विराटनगरको निलगौरी फार्मेसीलाई कानुनी कारवाही हुने भएको छ । उक्त फार्मेसीले एक विरामीसँग औषधीको ७ लाख भएको भन्दै ठगी गरेको समाचार बाहिर आएपछि निलगौरीको कालोकर्तुतको पर्दाफास भएको थियो । उक्त विषयलाई लिएर औषधी व्यवस्था विभाग, विराटनगरले निलगौरी फार्मेसीलाई कारवाही गर्ने भएको छ । विभागले दुई […]

काठमाडौं, भाद्र ५ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर प्रस्थान गरेका छन् । यस अघि उपचारकै लागि गत साउन १८ गते प्रधानमन्त्री ओली संगापुर गएको थिए । उनी स्वास्थ उपचार सकेर साउन २७ गते स्वदेश फर्किएका थिए । डाक्टरको सुझाब अनुसार उनी फेरी फ्लोअपका लागी सिंगापुर गएको बताएईएको छ । आली […]