Fine Gold | 1 Tola | NRs. 180200 |
---|---|---|
Silver | 1 Tola | Nrs. 2050 |
विराटनगर, भाद्र २९ डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगर “सर्च एण्ड डिस्ट्रोइ” अभियानमा जुटेको छ । सो अभियान अन्तर्गत डेंगुका संक्रमित लामखुट्टेलाई महानगरले खोजी खोजी नष्ट गर्ने बताइएको छ । शनिबारबाट विद्यालय र सरकारी कार्यालयहरूमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले […]
दिनेश खड्का विराटनगर, भाद्र २७ विराटनगरस्थित औषधा फार्मेसीले टाउकोको विरामीलाई सुगरको औषधी दिएपछि एक विरामी मृत्यु मुखमा पुगेर फर्किएका छन् । चिकित्सकको अनुसार गतल औषधी सेवनको कारण ति विरामीले झण्डै ज्यानै गुमाउनु परेको थियो । उक्त घटना गत साउन महिनाको हो । भारतको विहार प्रान्त, सिपोल जिल्ला निवासी राम दास आफ्नो टाउँको घुम्ने समस्याको चेकअप […]
विराटनगर, भाद्र ७ औषधीको अत्याधिक मुल्य लिई विरामी ठगी गर्ने विराटनगरको निलगौरी फार्मेसीलाई कानुनी कारवाही हुने भएको छ । उक्त फार्मेसीले एक विरामीसँग औषधीको ७ लाख भएको भन्दै ठगी गरेको समाचार बाहिर आएपछि निलगौरीको कालोकर्तुतको पर्दाफास भएको थियो । उक्त विषयलाई लिएर औषधी व्यवस्था विभाग, विराटनगरले निलगौरी फार्मेसीलाई कारवाही गर्ने भएको छ । विभागले दुई […]
काठमाडौं, भाद्र ५ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर प्रस्थान गरेका छन् । यस अघि उपचारकै लागि गत साउन १८ गते प्रधानमन्त्री ओली संगापुर गएको थिए । उनी स्वास्थ उपचार सकेर साउन २७ गते स्वदेश फर्किएका थिए । डाक्टरको सुझाब अनुसार उनी फेरी फ्लोअपका लागी सिंगापुर गएको बताएईएको छ । आली […]
दिनेश खड्का विराटनगर, भाद्र ५ विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएका एक विरामीको औषधी खर्च ७ लाख रुपैयाँ पुगेको छ । उत्ता अस्पताल खर्च भने ६ लाख रुपैयाँ मात्र भएको अस्पताल प्रशासनले जनाएको छ । यसरी अस्पताल भन्दा औषधी खर्च बढी आएपछि विमारीको आफन्तजन चकित परेका छन् । विरामी भारतको अररिया जिल्लाका बथनाहा निवासी मो. सिराज […]
साउन १६, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा सुनसरी झुम्काकी सुत्केरी पार्वती कार्कीको मृत्यु प्रकरण विवाद आपसी लेनदेनमा टुंगिएको छ । अस्पताल र आफन्तबीच मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिने र नवजात शिशुको पालनपोषणका लागि आवश्य रकम अस्पतालले उपलब्ध गराउने सहमति भएपछि विवाद अन्त्य भएको हो । अस्पतालले मृतकको उपचारमा लागेको २६ […]
विराटनगर, १५ साउन । नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार बिहान सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे छोरीलाई जन्म दिएकी थिइन् । सामान्यरुपमै सुत्केरी भएकी कार्कीलाई अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार […]