१९ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
Gold Silver Price (19 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 180200
Silver 1 Tola Nrs. 2050

स्वास्थ्य

नेपालमा भेटियाे कोरोनाकाे केपी भेरियन्ट

काठमान्डौंँ,१२ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको […]

विराटनगर,८ जेठ/ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए । शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत […]

विराटनगर,७ जेठ । देशभर पोलियो विरुद्धको आईपीभी राष्ट्रिय खोप अभियान जेठ १३ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । जसमा वि.स.२०७३ साल देखि २०७५ असोज सम्म खोप लााउन छुटेकाहरुलाई समेटिने छ । ती सालहरुमा खोपको उपलब्धता नभएका कारण देशभरका बालबालिका खोपबाट बन्चित भएका थिए । उक्त कार्यक्रम अन्तरगत मोरङमा मात्रै ५२ हजार ३५२ बालबालिकालाई […]

विराटनगर,५ जेठ/ विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताए । […]

विराटनगर, ७, बैशाख , २०८१ हर्टअट्याक अर्थात ह्दयघात अकस्मात हुने मुटु रोग हो । यसको लक्षण पनि अचानक शुरु हुनेगर्दछ । डाक्टरहरुका अनुसार , ह्दयघात छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने , छातीमा दवाव भएको महसुस हुने , छाती हल्का दुखिरहने यी लगायत लक्षणहरु हुन्छन् । पसिना आउने, वाकवाकी लाग्ने […]

विराटनगर, चैत २६ । मोरङ उद्योग व्यापार संघले आफ्नाे ६७औं वार्षिक साधारण सभामा वरिष्ठ फिजिसियन डा. राेशन खड्कालाई सम्मान गरेको छ । चिकित्सा क्षेत्रकाे माध्यमबाट नागरिकलाई प्रदान गरेकाे सेवाकाे उच्च मुल्याङ्कन गर्दै डा खड्कालाई संघले सम्मान गरेको हाे । साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले डा.खड्कालाई सम्मान पत्र प्रदान गरेका […]

विराटनगर,१५ चैत । विराटनगर महानगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच (भिआइए) तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई तिब्र पारेको छ । महानगरले हरेक वडाहरुमा यसखाले कार्यक्रम गर्दै आएको छ । हरेक हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिएको हो । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरुलाई अस्पताल जान समस्या हुने भएकाले वडामै स्वास्थ्य […]

विराटनगर ,२९ फाल्गुन ।  सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ। हालसम्म करिब ६६ […]

विराटनगर, माघ २६ । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच बिहिबार स्वास्थ्य सम्झौता भएको छ । सम्झाैता अनुसार संघकाे सदस्य, कर्मचारी र कर्मचारी सँगआश्रित परिवारलाई सहुलियत दरमा विराट नर्सिङहोमले स्वास्थ्य सेवा प्रदान गर्नेछ । संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल  र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले  सम्झौता पत्रमा हस्ताक्षर […]

विराटनगर, माघ ६ विराटनगर १५ आइसिपी रोड, हनुमान मन्दिर छेउमा अवस्थित लाइफ लाइन स्पामा शरीरलाई हलुका पार्न सक्नुहन्छ । अक्सर व्यस्ताका कारण आम मानिसहरु दिनप्रतिदिन थकित अनुहार लिएर साँझपख घर फर्किने गर्दछन् । तपाईको यही थकानको निदान अव लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरसँग रहेको छ । सो कुराको जानकारी यसका संचालकले दिएका छन् । […]