विराटनगर, कार्तिक २४ निरज बस्नेत पूर्व युवराज पारस शाह एवं पूर्व युवराज्ञी हिमानी शाह यतिवेला ललितपुरको मेडिसिटी अस्पतालमा छन् । पारस मेडिसिटी अस्पताल पुगेका छन् । पारसलाई के भएको हो । उनी किन त्यहाँ पुगे एकिन विवरण प्राप्त नभएतापनि, हिमानी चाँही घाँटीको टन्सिलका कारण ललितपरको मेडिसिटीमा पुगेको जनाईएको छ । हिमानीको अवस्था हेरेर अप्रेशन हुने […]
विराटनगर, कार्ति २३ निरज बस्नेत नेपाली कांग्रेसका नेता तथा प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापा अव, हामी बीच रहेनन् । विराटनगरस्थित नोवेल अस्पतालमा मन्त्री थापाको मृत्यु भएको छ । अस्पतालका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा. रामहरि घिमिरेले मृत्युको पुष्टि गरे । मृतक थापा प्रदेश सभा सदस्य मोरङ–३ […]
विराटनगर, कार्तिक २२ निरज बस्नेत विराटनगरमा रहेको कोशी हस्पिटलमा चरम बेथिति देखिएको छ । अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मी नै अस्पताल डुबाउने खेलमा लागेको पाईएको छ । यतिसम्म घृणित मनसाय बोकेका छन्, की, आफैं, भित्र आएका विरामीलाई बाहिरका महँगा हस्पिटल पुर्याउँछन् । राती ९ बजे पश्चात् कोशी हस्पिटलमा आएका दर्जनौं विरामीलाई स्वास्थ्कर्मीकै संलग्नतामा चर्को शूल्क असूल्ने अन्य […]
विराटनगर, असोज १२ निरज बस्नेत विराटनगरमा नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल चिकित्सक संघ कोशी अंचल शाखाले मंगलबार विराटनगरस्थित एलिट क्लवको हलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी राष्ट्रिय सम्मेलनबारे जानकारी गराएकाे छ । आउँदो फागुन १८ देखी २० गते सम्मेलन आयाेजना हुने शाखा अध्यक्ष डाक्टर फरवार्ड सिलवाले कार्यक्रममा जानिकारी दिए । सम्मेलनमा […]
विराटनगर, भदौ ९ निरज बस्नेत विराटनगरको शहिद मार्गमा अवस्थित चार्बी फार्मेसीको मनोमानी बाहिरिएको छ । गएराती १०ः२४ मा विराटनगर ७ का स्थानीय विकल पोखरेलले डिस्पोजल माक्र्स किन्दा रु. १० तिर्नुपर्यो । जवकी, तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा डिस्पोजल माक्र्सको खुद्रा मूल्य अधिकतम रु. ५ तोकिएको थियो । मानवीय स्वास्थ्यसँग जोडिएको विषयमा अलिकता पनि नैतिकता […]
दिनेश खड्का विराटगर, साउन २७ विराटनगरस्थित अटल फार्मेसीले ग्राहकसँग बढी मुल्य लिई औषधी बिक्रि गरेको पाइएको छ । सुगरको विरामीले प्रयोग गर्ने ह्युमन ईन्सुलिनमा फार्मेसीले मोटो रकम ठगी गरेकाे सहप्रमाण फेला परेको हो । नेपाली बजारमा ६ सय २२ रुपैयाँ पर्ने ‘ह्युमन इन्सुलिन’ फार्मेसीले ९ सय ९६ रूपैयाँ लिएर बिक्री गर्ने गरेको प्रमाण फेला परेको […]
विराटनगर, श्रावन २६ विराटनगरको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर पुनः संचालनमा आएको छ । बुधवार विराटनगर १३ मलायारोड (साल्ट टेडिङ्ग) स्थित आफ्नै भवनामा स्थानतरण भई अस्पताल पुःन संचालनमा आएको हो । यस अघि घोँघापुलचोकमा रहेको लिजको भवनमा अस्पताल संचालन हुदै आएको थियो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधवार रिवन काटेर नँया भवनको उद्घाटन […]
विराटनगर, साउन १५ नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला कोभिड १९ संक्रमित भएका छन् । मधेश प्रदेशमा राजनितिक भेटघाटको शिलशिलमा रहेका उनी अचानक विरामी परेका थिए । त्यसलगतै उनी चकेजाँचको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल पुगेपछि उनलाई अस्पतालले कोडिभ भएको पुष्टी गरेको हो । कोइरालालाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ । उनका स्वकीय सचिव […]
विराटनगर, पुष १८ कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ । स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त […]
विराटनगर, वैशाख २४ काेरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका विरामीलाई दिईने औषधी रेम्डिसिभिरको नक्कल बनाउने दुई जनालाई विराटनगरबाट प्रहरीले प्रक्राउ गरेको छ । सो अपराधमा विराटनगर– ४ नोबेल टिचिङ्ग हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘स्टासेफ’ नामको ईजेक्टरी भाईलमा नक्कली रेम्डिसिभिरको लेबल […]