०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

स्वास्थ्य

न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री समेत प्रयोग गर्दैनन् विराटनगरका ठुला अस्पताल

विराटनगर, वैशाख २१ विराटनगरका ठुला अस्पतालहरुले स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोगमा हेलचक्राई गरेको पाईएको छ । विषेशगरी अस्पतालमा आउने विरामी कुरुवाहरुले न्युनतमरूपमा प्रयोग गर्नुपर्ने मास्क, सेनिटाईजर, ग्लोब्स र फेल्डशिल्डको प्रयोगमा विराटनगरका अस्पतालहरुले विषेश ध्यान नदिदाँ संक्रमणको संभावना झनै बढ्दै गएको छ । विराटनगरका केही अस्तपतालमा बाहेक कुनै पनि निजि अस्पतालहरुमा माक्स बाहेक अन्य स्वास्थ्य सुरक्षा सामाग्रीको […]

विराटनगर, वैशाख १५ मास्क बनाउन चाँहिने कच्चा पदार्थको अभाव हुँदा नेपालका २२ मास्क उद्योग बन्द हुन पुगेका छन् । मास्कलाई कानमा अड्याउने डोरी र मास्कको भित्री भागमा प्रयोग हुने व्याक्टेरीया फिलटर पेपर (मेलबन)को अभाव हुँदा यँहाका उद्योगहरु बन्द हुन पुगेको हो । माक्समा प्रयोग हुने डोरी र मेलबन पेपर भारतबाट नेपाल आयत हुने गर्दछ । […]

विराटनगर, वैशाख १३ मुलुकका विभिन्न जिल्लाहरुमा लकडाउन गर्ने तयारी अघि बढेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस समेत गरिसकेको छ । सिफारिस अनुसार शहरी क्षेत्रमा ५ सय संक्रमित नाघे संवन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले […]

विराटनगरको रंगलीरोडस्थित ग्रीनक्रस हस्पीटल पुनः संचालनमा आएको छ । केहि समयदेखि बन्द रहेको उक्त अस्पताल नँया व्यवस्थापन टोलीका साथ पुनः संचालनमा आएको हो । नयाँ वर्षको अवसर पारेर अस्पताललाई पुनः संचालनमा ल्याईएको नव नियुक्त व्यवस्थापक कृष्ण खवासले जानकारी गराएका छन् । विशेषज्ञ डाक्टारहरुलाई साथमा लिएर विरामीलाई सेवा प्रदान गर्ने ग्रीनक्रसको आगामी रणनिति रहेको खवासको भनाई […]

विराटनगर, वैशाख ७ दोस्रो चरणको कोभिड १९ को केशहरु बढ्न थालेसँगै विराटनगरका अस्पतालहरुमा स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग पुनः बढेको छ । करोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका अस्पतालहरुले स्वास्थ्य समाग्रीहरुको प्रयोगलाई बढएका हुन् । विराटनगरका अधिकांस हस्पिटलहरुमा मास्क पहिरन अनिवार्य गरिएको छ । एप्रोन तथा पीपीईलाई चिकित्सय कक्षभित्र पुनः प्रयोगमा ल्याउन थालिएको छ । अस्पतालका […]

काठमाडौं, वैशाख ०६ राजधानीको बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिले यस वर्षबाट हेमोडाइलासिस सेवा र न्युरो साइन्स विभाग सेवा शुरु गरेको छ । अस्पताल हाताभित्र एक कार्यक्रमको आयोजना गरी हस्पिटलका अध्यक्ष हेम बहादुर गुरुङ, विशेष अतिथि शंकर दास बैरागी, अतिथिहरु प्रा.डा. उत्तम शर्मा , डा.अजय प्रधान , डा. लेखजंग थापा , डा.उपेन्द्र […]

विराटनगर, वैशाख ०६ मुलुकलाई पहिलो चरणको कोरोना कहरले च्यापेको बेला विराटनगरका एक औषधी व्यवसायीले तत्कालीन समयमा प्रतिबन्धित औषधि रेम्डीरिभिरको कालोधन्धा गरी करोडौं रुपैयाँ कमाएको रहस्य खुलेको छ । कारोना भाईरसविरुद्ध एन्टीभाईरलको रुपमा काम गर्ने रेम्डिसिभिर औषधी सो समयमा कलोबजारी गरी विराटनगरको औषधी व्यवसायी जितु रजकले करोडौं रुपैयाँ अवैध धन कमाएको खुल्न आएको छ । तत्कालीन […]

विराटनगर, वैशाख २ न्यूरो हस्पिटल विराटनगरले न्यूरोसर्जन डा. यमबहादुर रोकालाई कृतज्ञता व्यक्त गरेको छ । स्थापनाकालदेखि नै न्यूरो हस्पिटलमा कार्यरत्त डाक्टर रोकालाई संस्थामा अथक योगदान पुर‍्याएको भन्दै हस्पिटलले कृतज्ञता व्यक्त गरेको हो । मंगलबार न्यूरो अस्पतालले पत्रकार सम्मेलनको अयोजना गरी डा. रोकाले संस्थामा पुर्याएको योगदानबारे मुक्तकण्ठले प्रसंशा गरेको थियो । डाक्टार रोका भर्खरै मात्र राष्ट्रपति […]

काठमाडौं चैत ,२४ नेपाल सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयका अनुसार ११ वटा कम्पनीहरुलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको थियो। सोही अनुसार सोमबारको निर्णयले कालो सूचीमा उक्त कम्पनीहरुलाई राखिएको हो । कालो सूचीमा परेका कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको […]

काठमाडौं , चैत्र २४ काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा परेको छ । काठमाडौं शहरको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ । जुन स्वास्थ्यका लागि अत्याधिक हानिकारक रहेको छ । वायु प्रदूषण १ सय भन्दा बढी एक्युआई मापन भए  स्वास्थ्यकाे लागी हानिकारक मानिन्छ । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० […]