काठमाडौं, जेठ ६ मासिनमा गरिएको कोरोना भाइरस विरुद्धको खोपको परिक्षण सतप्रतिशत सफल भएको छ । उक्त खोप एक अमेरिकी कम्पनीले निर्माण गरेको हाे । निर्माता कम्पनीको नाम बायोटेक्नोलोजी कम्पनी मोडर्ना रहेको छ । आठ जना मानिसमा गरिएको पहिलो परिक्षणमा कोरोना भाइरसलाई मार्ने एन्टीबडीको विकास भएको कम्पनीले बताएको छ । त्यससगै कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को […]
✍गोपाल ढकाल (मनोविद) काठमाडाैं, वैशाख २५ कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख […]
काठमाडाैं, वैशाख २४ ✍अशाेक कुमार जाग्री चिनको हुवेई प्रान्तबाट सुरु भएको नोबेल कोरोना भाईरस जनवरी २०२० मा महामारीको रुपमा फैलिसकेको थियो । उक्त भाईरसको संक्रमण नेपाल लगाएत धेरै देशहरुमा फैलिसकेको छ र बिश्वभर यसबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघेको हालको तथ्याङ्क रहेको छ । भाईरसको संक्रमणले मानविय जनजिवन चिन्ताग्रस्त बनिरहेको छ । […]
✍झापा, खेम पौडेल कोरोना भाइरसबाट संक्रमितका सम्पर्कमा आएका झापाको बाह्रदशी गाउँपालिकाका ६२ जना व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको उक्त परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । यी ६२ जना बाह्रदशीका संक्रमित मुसलमान जमातीका सम्पर्कका आएका थिए ।
विराटनगर, वैशाख ५ अस्पतालको नेतृत्व फितलो हुदा कोशी अञ्चल अस्पताल विराटनगरमा लापरवाहीका घटनाहरु बढ्न थालेका छन् । अस्पतालको प्रमुख रहने (मे.सु.)मेडिकल सुप्रीटेन्डेण्डमा डा. संगीता मिश्रा नियुक्ति भएसगै उक्त अस्पतालमा लापरवाही घटनाहरु बढ्न थालेका हुन् । डां मिश्रा मे.सु.मा नियुक्ति भएको ३ महिना नबत्दिै कयौं लापरवाहीको घटनाहरु बाहिर आईसकेका छन् । डा. मिश्राले कोशी अस्पतालकै […]
विराटनगर, वैशाख ३ पछिल्लो समय नेपालमा सेनिटाईजर उद्योग च्याउ उम्रिए झै उम्रिएका छन् । गत वर्षको फागुन महिनासम्म नेपालमा एउटापनि स्वदेशी सेनिटाइजर उद्योग दर्ता थिएन । २०७६ चैत ९ गते नेपाल सरकारले सेनिटाइजर उत्पादन गर्ने ईच्छुकलाई अनुमति दिएपछि, नेपालका २० वटाभन्दा बढी उद्योगहरुले सेनिटाईजर बनाउने अनुमति लिएका थिए । त्यस्तो अनुमतिमा पाउनेमा साबुन, बिस्कुट र […]
विराटनगर, चैत्र १४ कोरोनाको संक्रमणबाट बच्न स्वास्थयकर्मीलाई चाँहिने पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पीपीइ) कोशी अञ्चल अस्पताल विराटनगरमा अभाव भएको मिडियालाई जानकारी दिने स्वास्थयकर्मीलाई अस्पताल प्रशासनले स्पष्टिकरण सोधेको छ । बुधबार केही चिकित्क र स्वास्थ्यकर्मीले ती सामान उपलब्ध नभए उपचार गर्न नसक्ने चेतावनी दिएका थिए । उनीहरुले केही समय उपचारमा नखटिने भन्दै कामसमेत बहिष्कार गरेपछि उक्त कुरा […]
✍दिनेश खड्का विराटनगर, चैत १० ठुलो मात्रामा मास्क र सेनिटाइजर लुकाएर राख्ने विराटनगरका व्यापारी राजेश अग्रवाल पक्राउ परेका छन् । आईतवार विराटनगर महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीको संयुक्त टोलीले अग्रवालद्धरा संचालित श्री सर्जी इम्पेक्समा छापा मारेको थियो । छापा मार्दा इम्पेक्सबाट ११ हजार थान भन्दा बढी मास्क रु ४ सय बढी स्यानीटाइजर लुकाएर राखेको […]
काठमाडौं, चैत्र १ चर्को मुल्यमा सर्जिकल मास्क बच्न खोज्ने ८ जना कालोबजारी आज काठमाडौमा पक्राउ परेका छन् । उनीहरुबाट ७८ हजार पिस सर्जिकल मास्क समेत बरामद गरिएको छ । उनीहरुलाई कोठमाडौको डल्लुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ […]
विराटनगर,फागुन ३० कोरोना भाइरस संक्रमणको आशंकामा दुई बिरामीलाई आज कोशी अञ्चल अस्पताल विराटनगरले धरान रेफर गरेको छ । कोरोना संक्रमणको आशंकामा विरामीहरु रेफर भएसँगै यो खबर विराटनगरमा अहिले आगो–सरी फैलिएको छ । कोशी अस्पतालले ति विरामीहरुको परिचय गोप्य राखेको छ । कोरोनाको आशंका गरिएको ति विरामीहरु केही समय अघि मात्र विदेशबाट आएको बुझिएको छ । […]