०६ मंसिर २०८१, बिहिबार
21-11-2024 , Thu

अन्तर्राष्ट्रिय

भारतका पुर्व अर्थ–मन्त्री जेटलीको निधन

नयाँ दिल्ली,भाद्र ७ भारतका पूर्व वित्त(अर्थ) मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । ६६ वर्षको जेटली यसअघि नरेन्द्र मोदीकै सरकारमा अर्थमन्त्री रहेका थिए । उनको शनिबार दिउसोको करिब १ बजे नयाँ दिल्लीको अल इण्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स् (एम्स) मा उपाचारकै क्रममा निधन भएको हो । जेट्लीको श्वास […]

काठमाडौं, भाद्र ७ पाकिस्तानले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेको छ। भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंमा अयोजित दुईदिने नेपाल भारत संयुक्त आयोगको बैठक सकेर बिहिबार भारत फर्किए लगतै पकिस्तानबाट नेपालको परराष्ट्रमा फोन आएको थियो । फोनमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वान टु वान वार्ता गरेका थिए । फोनवार्तामा कुरैशीले कश्मीरको पछिल्लो […]

काठमाडौं, श्रावण २३ भारतले कस्मिर घटनाबारे नेपाल सरकारलाई आफ्नो आधिकारीक धारण व्यक्त गरेको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई भारतको परराष्ट्रले जानकारी गराएको हो । नेपालको परराष्ट्र स्रोत भन्छ ‘भरतले कस्मिरको विषयमा के गर्न खोजेको भन्नेवारे भारतीय सरकारी अधिकारीहरुले अधिकारीक धारणा राखेका […]

काठमाडौं, श्रावण २२ सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ एवं पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको मृत्यु हृदयघातको कारण भएको खुल्न आएको छ । मंगलबार साँझ उनलाई हृदयघात भएपछि तत्कालै राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागी पु¥याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको अस्पतालको भनाई छ । प्रधानमन्त्री […]

काठमाडौं, श्रावण १९ अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको र २६ जना घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा भएको खुल्न आएको छ । घटना भएको क्षेत्र अमेरिका र मेक्सिकोको सीमा नजिकैमा पर्दछ । आक्रमणमा ज्यान गुमाउने र घाईते हुनेहरूको पहिचान […]

काठमाडौं, श्रावण १६ अमेरिकाको प्रसिद्ध संचारमाध्यम एनबीसी न्यूजले बिनलादेनका छोरा हम्जा मारिएको बताएको छ । तीन जना अमेरिकी अधिकारीको हबला दिदै उक्त संचारमाध्यमले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेकोे छ । त्यस विषयमा थप विवरण भने ती अधिकारीहरुले दिन अस्वीकार गरेको बताईएको छ । पत्रकाहरुले प्रश्न गर्दा समेत हम्जाको मृत्युकाको समाचार सहि हो […]