वडामा भइरहेकाे समग्र काम बारे विराटनगर महानगरपालिका वडा नम्बर १२का अध्यक्ष हिरालाल कामतसँग गरिएकाे संक्षिप्त कुराकानी वडा १२ मा दुइपटक वडा अध्यक्षको रूपमा निर्वाचित भइसक्नु भएको छ । किन जनताले तपाइलाई नै पुनः वडा अध्यक्षको लागि उपयुक्त ठाने ? यो त म प्रति जनताले देखाउनु भएको माया अनि विश्वास हो । यो भन्दा अगाडिको ५ […]
पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् । सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना […]
दिनेश खड्का विराटनगर, पुष २८ अर्थतन्त्र चलायमान नहुँदा व्यवसाय धरासयी बनेको भन्दै सुनचाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले चिन्ता व्यक्त गरेका छन् । चलिरहेको आर्थिक मन्दिको विषयमा जनचर्चा डट कमसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष साहले सबैभन्दा ठुलो प्रभाव सुनचाँदी व्यवसायीहरुलाई परेको जिकिर गरेका छन् । बैंकले निक्षेप बढाउन बढी ब्याज दिन थालेपछि सुनचाँदीको कारोबार […]
निरज बस्नेत विराटनगर, पुष १४ बजेटलाई अधिकत्तम खर्च गरेर सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले सुझाएका छन् । खस्किएको बजारलाई पुनः चलायमान बनाउने विषयमा जनचर्चा डटकम सँग संक्षिप्त कुराकानी गर्दै उद्योगी राठीले सो प्रतिक्रिया दिएका हुन् । तारन्तार देशमा सम्पन्न भएका तिनबटा ठुलो निर्वाचनहरुमा सरकार केन्द्रित रहदाँ विकास […]
विराटनगर, साउन २३ एक साताअघि मात्र कोरोना भारईसको सिकार भई आइसोलेशन सेन्टर भर्ना भएका विराटनगर निवासी सुजन दाहल पुर्णरुपमा निको भई बिहिबार घर फर्किएका छन् । एक हप्ताभित्रै करोनालाई पराजित गरेर घर फर्किएका दहाल नेपालकाे सबै भन्दा छिटो कोरोना निको भएर घर फर्किने व्यक्तिहरुकाे लिष्टमा परेका छन्। अत्यन्तै छोटो समयमा कारोनालाई पराजित गरेर घर फर्किएका […]
विराटनगर, असार ६ लकडाउनको कारण उद्योग–व्यवसायमा कस्तो असर पुगेको छ ? कोरोना कहर र लकडाउनको कारण मान्छेले पहिला जसरी काम गर्न पाएका छैनन्, सोही कारण आमदानी पनि घटेको छ । आमदानी नभएपछि मान्छेहरुले खर्च पनि कटौती गरेका छन् । खर्च कटौती गरेसँगै बजारमा समानको डिमाण्ड पनि घेटको छ । डिमाण्ड घेटेपछि स्वतः उत्पादन पनि घटेको […]
काठमाडौं,भाद्र २१ २०६२ सालमा स्थापना भएको नँया बानेश्वर व्यापार व्यवसायी संघले हालसालै नयाँ नेतृत्व पाएको छ । जसमा रामशरण गिरी अध्यक्षमा निर्वाचित हुनु भएको छ । आज हामीले अध्ययक्ष गिरी सँग समग्र बानेश्वरको व्यवसायीक हालखबर सोधेका छौं । संचारकर्मी बटुकराज गिरी र अध्यक्ष राम शरण गिरी बिच भएको कुराकानी जस्ताको त्यस्तै : हालै नँया बनेश्वरका […]