काठमाडौं,मंसिर ६ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता पुटिनले नेपालको भ्रमण गर्न सक्ने बताइएको छ । आज केही नेपाली संचारमाध्यमले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको उच्चस्रोतको हवला दिदै उक्त समाचार प्रकाशन गरेका छन् । यद्यपी यकिन मिति भने तय नभएको बताईएको छ । पुटिन ३ दिनसम्म नेपाल रहने समेत […]
काठमाडौं, मंसिर ६ साथीको बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । राईलाई आज जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार […]
कात्तिक २१, विराटनगर विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क […]
विराटनगर, कार्तिक २१ विराटनगर महानगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत कुमार दहाल र मेयरका स्वकिय सचिव त्रिभुसन गिरी विच फेसबुकमा भनाभन भएको छ । गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचारमा पुर्व प्रशाकिय अधिकृत दहालले नकारात्मक टिप्पणी गरेपछि गिरी आक्रोशित बनेका थिए । गिरीले केहि दिनअघि आफ्नो व्यक्तिगत फेसबुकमा ‘मेयरले महानगरको सुख संवृद्धिका लागी लिएको’ छठ व्रर्तको […]
विराटनगर, कार्तिक १९ विराटनगरका युवा अभियानता चांद इराकीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । बर्थ–डे–वोई इराकीले बिराटनगरको रानीस्थित जोहरा लिल मोमिनात मदरसाका सम्पुर्ण विद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । मुस्लिम धर्मावलम्बी छात्राहरुले मात्र अध्ययन गर्ने उक्त मदरसामा हाल १०५ विद्यार्थी छन् । हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक […]
बारा, कार्तिक १८ बाराका एक सहिद परिवारलाई छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बाइना प्रदान गरेका छ । मधेशी रितिरिवाज र संस्कार अनुसार एक धर्मको पर्वहरुमा अरु धर्मका इष्ट मित्र, छरछिमेकलाई आपसी मेलापात, भाइचारा, सद्भाव कायम राख्न कोशेली (बाइना) दिने चलन रहेको छ । सोही रित अनुसार सोमबार बारा जिल्लाका सहिद हिफाजत मियाको परिवारमा […]
कात्तिक १७, काठमाडौँ सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको बिषयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयको विषयमा प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व मात्रै निम्त्याउने बाटोमा लागेको बताए । उनले यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहने धारणा व्यक्त गरेका छन । […]
कात्तिक १७, विराटनगर । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको खटिएको प्रहरी गस्तीको टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको पोटास नियन्त्रणमा लिएको छ । आईतबार मोरङको अमरदहबाट पथरी तर्फ आउँदै गरेको को १ ख ३७३० नं. को बसको सामान्य चेकजाँच गर्ने क्रममा गस्ती टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको ५० के.जी.को १० बोरा गरी कुल ५०० के.जी. पोटास […]
काठमाडौँ, कार्तिक १७ प्रधानमन्त्रीले आइतबार दुई पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज पहिलो बैठक दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टाका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो । अर्को बैठक आजै बेलुका ५ बजेका लागी डाकिएको छ । पहिलो बैठकमा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय भएको थियो । दोस्रो बैठक केका […]
काठमाडौं, कार्तिक १६ दशैका लागी खसी माग्ने कोहलपुर,ईलाका प्रहरी कार्यलयका ईन्चार्ज डिएसपी हेमबहादुर शाहीेलाई छानविन गरिने भएको छ । दशै ताका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही छानविनको दायरामा तानिएका हुन् । डिएसपीमाथि पनि अनुसन्धान हुने प्रहरी हेडक्वाटर स्रोतले बताएको छ । दशैताका खसी नपठाएपछि तरुण दलका कोषाध्यक्ष […]