Fine Gold | 1 Tola | NRs. 191500 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
विराटनगर ६ चैत्र । व्यापार तथा निकास सम्बन्धि सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल ट्रेड पोर्टल’ को विषेशता मोरङका उद्योगी:व्यापारी तथा भन्सार एजेन्टहरुलाई बुझाइएकोे छ । व्यापार तथा निकासी प्रवद्धन केन्द्रले शुक्रबार विराटनगरमा अभिमुखिकरण कार्यक्रम गरेर उनीहरुलाई बुझाएको हो । आयात निर्यात गर्ने र गर्न चाहने व्यवसायीहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी पोर्टलमा राखिएको छ । अभिमुखिकरण कार्यक्रममा […]
विराटनगर, चैत्र ६ चैत २६ गतेदेखि बैशाख ४ गतेसम्म छैटौं संस्करणको विराटगोल्ड कप आयोजना हुने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा हुने रात्रीकालिन उक्त प्रतियोगितामा देश बिदेश गरी १० टिमको सहभागी रहने छ । गोल्डकप प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका दश टिमहरु सहभागीता रहने आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले जानकारी दिएका छन् । प्रतियोगितामा […]
विराटनगर चैत्र ६ कोभिड १९ पछि लयमा फर्कन प्रयासरत आर्थिक क्षेत्रलाई सहयोग पुग्ने गरि विराटनगरमा जुत्ता चप्पल मेला सुरु भएको छ । नेपाली उद्योगले उत्पदन गरेका जुत्ता चप्पलको प्रवद्धन हुने गरि विगत तिन वर्ष देखि संचालन हुदै आएको मेलालाई यस पटक पनि निरन्तरता दिएको हो । नेपाली उत्पादनसँग नेपाली उपभोक्तालाई मेलाले प्रत्यक्ष जोडने आयोजकको भनाई […]
विराटनगर, चैत ६ स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ । संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् । १७ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का (मोरङ) छन् । यस्तै उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उपे्रती, सहदेव कार्की, […]
विराटनगर, चैत्र ५ चालु आर्थिक वर्षको आठ महिनामा प्रदेश १ प्रहरीले २७ करोड राजश्व संकलन गरेको छ । प्रदेश १ प्रहरी कार्यालय अन्तरगत १४ जिल्लामा रहेका कार्यालयले चलाएको मुद्दा बापत उक्त रकम संकलन भएको हो । चालु आर्थिक बर्षको ८ महिनामा ४ हजार ६ सय ८९ वटा विभिन्न शिर्षकमा मुद्धा चलाएको थियो । मुद्धा दर्ता […]
काठमाडौँ ,चैत ४ चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन चैत २५ गर्ने निर्णय गरेको हो । महासंघको बैठकले पत्रकार कपिल काफ्लेका संयोजकत्वमो निर्वाचन समिति बनाएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र […]
काठमाडौं , चैत ४ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ खर्ब ४८ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । योजना आयोगले यसै हप्ता मन्त्रालयलाई आगामी वर्षहरुको लागि बजेट सिलिङ पठाएको हो । मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा आगामी वर्ष सडक विभागका लागि १ खर्ब १६ अर्ब बराबरको […]
विराटनगर ४ चैत्र । सरकारले निजि क्षेत्रमा कार्यरत मजदुरहरुको लागी विभिन्न योजना सहित तिन वर्ष अघि ल्याएको सामाजिक सुरक्षा कोष प्रति मजदुरहरुले गुनासो गरेका छन् । कोषको कार्यविधिको दोश्रो संसोधन पछि विराटनमा भएको उद्योगी:व्यापारी,मजदुर र कोष विचको त्रिपक्षीय अन्तरक्रियामा उनीहरुले गुनासो गरेका हुन । अन्तरक्रियामा सहभागि मजदुर नेताहरुले कोषको विषयमा मजदुरहरु अझै अनविज्ञ रहेको जिकिर […]
काठमाडौं ,चैत ४ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ । पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०१ रुपैयाँ कायम गरेको छ । यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० […]
विराटनगर ,चैत्र ३ विराटनगरमा चैत्र ५ गतेबाट विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्सले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्सपो आयोजना गर्न लागेको जानकारी गराएको हो । आयाजकले एक्सपोमा नेपालका विभिन्न १५ वटा ब्रण्डका जुत्ताचप्पल राखिने जनाएको छ । वैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए […]