०६ मंसिर २०८१, बिहिबार
21-11-2024 , Thu

समाचार

आपसी लेनदेनमा टुंगियो सुत्केरी कार्कीको मृत्यु प्रकरण

साउन १६, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा सुनसरी झुम्काकी सुत्केरी पार्वती कार्कीको मृत्यु प्रकरण विवाद आपसी लेनदेनमा टुंगिएको छ । अस्पताल र आफन्तबीच मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिने र नवजात शिशुको पालनपोषणका लागि आवश्य रकम अस्पतालले उपलब्ध गराउने सहमति भएपछि विवाद अन्त्य भएको हो । अस्पतालले मृतकको उपचारमा लागेको २६ […]

विराटनगर, १५ साउन । नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार बिहान सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे छोरीलाई जन्म दिएकी थिइन् । सामान्यरुपमै सुत्केरी भएकी कार्कीलाई अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार […]

साउन १४, जनकपुर । जनकपुरस्थित वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा सवार रहेका २ जनाको अज्ञात समुहले राउतमाथि छुरा प्रहार गरेका हुन । बजारबाट घर जाने क्रममा अज्ञात व्यक्तिबाट छुरा प्रहार भएको स्थानीय प्रहरीको भनाई छ । छुरा प्रहारबाट गम्भीर घाईते राउतको जनकपुरस्थित काव्य हस्पिटलमा उपचार […]

१३ साउन, काठमाडौं विपक्षी नेपाली कांग्रेस र राजपाले आज संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले रोष्टम घेराउ गरेपछि संसद बैठक अवरुद्ध हुन गएको हो । सोमबारको बैठक सुरु हुनासाथ काग्रेस र राजपाका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताए लगतै सांसदहरुले रोष्टम घेराउ […]

काठमाडौं ,१२ साउन क्वारेन्टाइन कार्यलयको कामकाजमा पत्रकारले दुःख दिने गरेको सरकारी अधिकारीहरुले गुनासो गरेका छन् । आइतवार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा वनस्पति, पशु र खाद्य क्वारेन्टाइनका अधिकारीहरुले उक्त गुनासो गरेका हुन् । छलफलमा मन्त्री चक्रपाणि खनालले विद्यमान् समस्यावारे खुलेर भन्न अधिकारीहरुलाई अग्रह गरेपछि अधिकारीहरुले पत्रकारहरुको हर्कतको बखान गरेका थिए । व्यवसायीको […]

श्रावण १२, अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गएको छ । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा कार दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । क्यानबेरा स्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शनिबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा […]

काठमाडौँ, श्रावण १२ सरकारी डोमेनमा दर्ता ६ वटा वेबसाइट ह्याक भएको छ । ह्याक हुनेमा सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट रहेको छ । आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ […]

लमजुङ- जिल्लाको दोर्दी गाउँपालिकामा आएको बाढीले एक घर बगाउँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो स्थानीय दाेर्दी खोलामा आएको बाढीले ४ जनाको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीका अनुसार बाढीले घर बगाएकाे समाचार आएपछि राहत तथा उद्धारका लागि प्रमुख […]

काठमाडौं, जेठ १४ सय वर्षभन्दा बढी शासन गरेका राणाकालमा बजेट पेश गर्ने प्रचलन थिएन । २००७ सालको क्रान्तिपछि मात्र नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई नेपाको पहिलो बजेट भनेर चिनिन्छ । २००८ […]

बैशाख २० विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उत्तर पुर्वी मोरङका पत्रकारहरुले शुक्रबार बेलबारीमा प्रभात फेरी आयोजना गरेका छन् ।प्रस्तावित पत्रकार महासंघ उत्तर पुर्वी मोरङ शाखाले कार्यक्रम आयोजना गरेको थियो । बेलबारी,पथरी,उर्लाबारी,कानेपोखरी,विराटचौक,केराबारी लगायत स्थानबाट भेला भएका पत्रकारहरुले पे्रस स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रम गरेका हुन । बेलबारी नगरपालिकाबाट सुरुभएको प्रभात फेरी पश्चिम बस स्टेण्ड सम्म पुगेको थियो […]