Fine Gold | 1 Tola | NRs. 190300 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
इटहरी, मंसिर २२ इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा गए राति आगलागी भएको छ । सूर्य कम्प्लेक्स स्थित होटल बिगबारबाट रातिको करिब १२ः३० बजेबाट आगलागी सुरू भएको बताईएको छ । प्रत्यक्षदर्शी गान्धी घिसिङ तामाङको अनुसार रातको करिब ३ बजे नेपाल प्रहरी, नेपाली सेना र दमकलको र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ । चौथो तलामाथि […]
विराटनगर, मंसिर १४ जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज ह्याक भएको छ । मोरङ प्रहरीको फेसबुक पेज ‘डिष्ट्रिक्ट पुलिस अफिस मोरङ’ बाट ह्याकरले केहि दिनदेखि स्पेनिश र रसियन भाषाका फिल्महरू लाइभ गर्दै आएका छन् । उक्त पेजबाट प्रहरीले दैनिकजसो हुने घटनाबारे सूचना प्रवाह गर्दै आएको थियो । १५ हजार बढीको लाइक र २९ बढीले फलो […]
विराटनगर, मंसीर १० पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा अध्ययनरत् विद्यार्थीहरुको बृहत भेलाले काशीनाथ चुडाललाई विद्यार्थी कल्याणकारी परिषद्को सभापतिमा सर्वसम्मत चयन गरेको छ । भेलाले उपाध्यक्षमा अच्यूत भटराई, सचिवमा लबकुमार यादव, सह–सचिवमा अनिष खनाल, कोषाध्यक्षमा मुना वस्ती, सदस्यहरुमा योगेन्द्र चौधरी, सुप्रिता दास, भावना पोखरेल र मेरिना शाक्यलाई चयन गरेको छ । ‘मेरो एक मात्र ध्यय […]
काठमाडौं,मंसिर ६ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता पुटिनले नेपालको भ्रमण गर्न सक्ने बताइएको छ । आज केही नेपाली संचारमाध्यमले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको उच्चस्रोतको हवला दिदै उक्त समाचार प्रकाशन गरेका छन् । यद्यपी यकिन मिति भने तय नभएको बताईएको छ । पुटिन ३ दिनसम्म नेपाल रहने समेत […]
काठमाडौं, मंसिर ६ साथीको बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । राईलाई आज जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार […]
कात्तिक २१, विराटनगर विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क […]
विराटनगर, कार्तिक २१ विराटनगर महानगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत कुमार दहाल र मेयरका स्वकिय सचिव त्रिभुसन गिरी विच फेसबुकमा भनाभन भएको छ । गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचारमा पुर्व प्रशाकिय अधिकृत दहालले नकारात्मक टिप्पणी गरेपछि गिरी आक्रोशित बनेका थिए । गिरीले केहि दिनअघि आफ्नो व्यक्तिगत फेसबुकमा ‘मेयरले महानगरको सुख संवृद्धिका लागी लिएको’ छठ व्रर्तको […]
विराटनगर, कार्तिक १९ विराटनगरका युवा अभियानता चांद इराकीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । बर्थ–डे–वोई इराकीले बिराटनगरको रानीस्थित जोहरा लिल मोमिनात मदरसाका सम्पुर्ण विद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । मुस्लिम धर्मावलम्बी छात्राहरुले मात्र अध्ययन गर्ने उक्त मदरसामा हाल १०५ विद्यार्थी छन् । हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक […]
बारा, कार्तिक १८ बाराका एक सहिद परिवारलाई छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बाइना प्रदान गरेका छ । मधेशी रितिरिवाज र संस्कार अनुसार एक धर्मको पर्वहरुमा अरु धर्मका इष्ट मित्र, छरछिमेकलाई आपसी मेलापात, भाइचारा, सद्भाव कायम राख्न कोशेली (बाइना) दिने चलन रहेको छ । सोही रित अनुसार सोमबार बारा जिल्लाका सहिद हिफाजत मियाको परिवारमा […]
कात्तिक १७, काठमाडौँ सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको बिषयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयको विषयमा प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व मात्रै निम्त्याउने बाटोमा लागेको बताए । उनले यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहने धारणा व्यक्त गरेका छन । […]