Fine Gold | 1 Tola | NRs. 190300 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
विराटनगर, असोज २९ टंकी सुनवारीमा रहेको ३३/११ के.भीको ट्रन्सफर्मर पड्कदा बुधवार विराटनगरको विभिन्न क्षेत्रमा विद्युत काटिएको छ । अपाह्न्न ३ः बजेको समयमा उक्त ट्रान्सफर्मर पड्किएको बताईएको छ । अचानक विधुतमा समस्या आई ट्रान्सफर्मर पड्किएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र विराटनगरले जानकारी दिएको छ । ट्रान्सफमर पड्किएपछि ८ वटा फिडरमा विद्युत वितरण बन्द भएको छ । […]
काठमाडौ, असोज २८ चिनियाँ दुतावास र नेपालका सुरक्षा निकायहरुले चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको क्रममा स्वतन्त्र तिब्बत पक्षधरहरुले कालो झण्डा देखाउने आँकलन गरेका थिए । तर सिको दुई दिने नेपाल बसाईमा कसैले उनलाई कालो झण्डा देखानन् न त कसैले प्रत्यक्ष विरोध नै गरे । राष्ट्रपति सि को भ्रमणअघि सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट […]
विराटनगर,असोज २७ यस वर्षको दसैँमा विराटनगरको कञ्चनवारी चौकमा रहेको मनोज फ्रेस हाउसले ५ सय वटा खसी काटेको छ । फ्रेस हाउसका संचालक मन्टुरा राजंवशीले दशै ताका २० देखि २८ किलोसम्मको ५ सय वटा खसी काटेर बिक्रि गरेको बताएका छन् । त्यस्तै कञ्चनबारी चौकमै रहेको चौधरी फ्रेसहाउसले दशैँ ताका २ सय वटा खसीको मासु बिक्री गरेको […]
राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको विषयमा यातना खेप्दै आएकी एक नेपाली चेली, भारतमा मृत अवस्थामा फेला परेकी छिन् । नेपालको विराटनगर पिचरास्थित माइती घर भएकी २२ वर्षीय रन्जना सहनी (बहरदार)को मृत शरिर आज भारितय प्रहरीले भट्टाएको छ । दुई दिनदेखि बेपत्ता रहेकी रञ्जनालाई खोज्ने क्रममा प्रहरीेले आज भारतको जोगवनीदेखि करिब ३ किलोमिटर […]
काठमाडौं, २५ असोज चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आईपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । राष्ट्रपति सी भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत साझको करिव ५ बजे काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले विभानस्थलमै […]
विराटनगर, असोज २४ लाईभ इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा भव्य कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो । विराटनगरको जैन भवनमा यही कार्तिक ८ उक्त कार्यक्रम हुने बताईएको छ । कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा […]
कञ्चनपुर, आसोज २३ कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी बालात्कारको आरोपमा पक्राउ परेका छन् । एक स्थानीय महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएपछि ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । हाल उक्त घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् ।
विराटनगर, आसोज २३ चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने पक्कापक्की भएको छ । राष्ट्रपति सी को भ्रमणबारे चिनियाँ परराष्ट्र मन्त्रालयले अधिकारीक जानकारी समेत दिईसकेको छ । राष्ट्रपति सि को सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ समेत गरिसकेको छ । थ्रेट एनेलाइसिस रिपोर्टका अनुसार ‘फ्री तिब्बत अभियान’ मा संलग्न व्यक्तिले राष्ट्रपतिलाई सी […]
इटहरी, असोज २२ बडा दशैको दिन सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ । श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्तिले आत्माहत्या गरेको छन् । तीनै जनाको लास घरभित्र भेटिएको छ । श्रीमान् राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको […]
विराटनगर, असोज २० सामाजिक कार्यमा सर्मपित भारतको ख्वाब फाउडेशनलले विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकीलाई विश्व शान्ति दुतको पदवी दिने भएको छ । यही अक्टोवर १५ तारिक बिहारको पुर्वीय चम्परनमा फाउडेशनले आयोजना गर्न लागेको दुई दिने ग्लोबल गान्धी पिस कन्फरेन्समा इराकीलाई उक्त पद्धवी प्रधान गरिने बताईएको छ । ख्वाब फाउडेशनले इराकलाई इमेलमार्फत उक्त कार्यक्रममा सरिक हुन […]