Fine Gold | 1 Tola | NRs. 190300 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
विराटनगर, असोज १९ केहि वर्षदेखि धुलो र हिलोको समस्याले विराटनगरवासीलाई आक्रान्त बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो महानगरपालिकामा अहिले सडकहरु जताततै भत्काईएको छ । भत्किएका सडकबाट सिर्जित धुलोले नगर धुलाम्मे बन्ने गरको छ भने पानी परेपछि सडक हिड्नै नमिल्ने गरी हिलाम्मे हुने गरेको छ । उक्त विषयमा विराटनगरवासीले चौतर्फी विरोध गरेपछि महानगरपालिकाका मेयर भिम […]
विराटनगर, असोज १९ डिभी भर्नेहरुको लागी यस पटक पासर्पोट र ईमेल आईडी अनिर्वाय गरिएको छ । अनिवार्य पासपोर्ट चाहिने प्रावधानका कारण डिभी भर्नेहरुको संख्यामा कमी आउने अनुमान गरिएको छ । प्रायजसो, कुन देश जाने र के कामको लागी जाने भन्ने माइन्डमेकअप र तयारी गरेपछि मात्र नेपालीले पासपोर्ट बनाउने गर्दछन् । नेपालमा समान्यता पासपोर्ट बनाउनका लागी […]
काठमाडौं, असोज १७ नेपालस्थित राष्ट्रसंघ, अमेरिका, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डको दूताबासले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा बढ्दै गएको महिला हिंसा बारे चासो देखाएको छ । लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको समेत उनीहरुले नेपाल सरकारलाई स्मरण गराएका छन् । निर्मला पन्त प्रकरणको उदाहरण दिदै हिंसामा परेकाहरुलाई न्यायको प्रत्याभुति गराउन […]
विराटनगर, आसोज १७ देशमा बेरोजगारी छ, बेरोजगारी अन्त्यका लागी सरकारी तबरबाट प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भईरहेको छ । सरकारसँगसँगै निजि क्षेत्रपनि राष्ट्रको बेरोजगारी अन्त्य गर्नतर्फ लागि परेका छन् । जसको ज्वलन्त उदारण बनेको छ विराटनगरको सफल जब सेन्टर । सफल जब संचालनमा आएको करीब एक वर्ष भएको छ । यो अवधिमा यस सेन्टरले विराटनगर र […]
विराटनगर, असोज १६ सिआईएन नेपाल डटकमका पत्रकार अनिल बर्मा आज बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवबाट कुटिएका छन् । नगरपालिकामा प्रयोग हुने सवारी साधान र त्यसमा खपत हुने बारे ईन्धनको बारे सोधपुछ गर्न जादा आफुलाई मेयर यादवले कुटपटि गरेको पत्रकार बर्माको आरोप छ । पत्रकार बर्माले भन्छन् “मेयरको कर्यकक्षमा प्रवेश गर्ने वित्तिकै मेयरले मलाई नानाथरी […]
काठमाडौं,असोज १५ सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि डिभीको आवेदन खुलेको हो । ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे आवेदन बन्द हुने अधिकारी वेभसाईटमा बताईएको छ । यस पटकावाट आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । यस वर्ष ५५ […]
बुटवल, असोज १४ नेपाली काग्रेस नेता गगन थापाले सभामुखमाथि लागेको यौन दुर्व्यवहारको आरोप, शक्तिको आडमा यत्तिकै डिसमिस हुन हो कि भन्नेमा चिन्ता व्यक्त गरेका छन् । रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा थापाले उक्त चिन्ता व्यक्ति गरेका हुन् । उनले भने ‘वहा शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा […]
दिनेश खड्का विराटनगर, आसोज १३ विराटनगर स्थित महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालले विरामीसँग अत्याधिक शुल्क लिने गरेको गुनासो बढ्न थालेको छ । भर्खरै मात्र उक्त अस्पताल भर्ना भएको एक व्यक्तिको मुत्यु भएपछि अस्पतालको मानोमानी बारे खुलासा भएको छ । मृत्यु हुनेमा भारतको बिहारस्थित किशनगंज जिल्ला निवासी वर्ष ३० को सुबोध कुमार साह रहेको छन् । […]
विराटनगर, असोज १२ मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । दिउसो किरब ३ बजे स्थानीय ९ बर्षीय बालक लुकास थपलियालाई को १ ख ६२७३ नम्बरको टिपरले ठक्कर दिदा उनको घटनास्थलमै मुत्यु भएको थियो । घटनापश्च्यात टिपर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन्दरहरैचास्थित बिराटचौकमा ९ महिना […]
सुर्खेत, असोज १२ नक्कली फेसबुक एकाउन्टमार्फत चरित्र हत्याको गर्न खाजिएकोमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ध्यानाकर्षण भएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यका साथ […]