Fine Gold | 1 Tola | NRs. 180200 |
---|---|---|
Silver | 1 Tola | Nrs. 2050 |
विराटनगर, चैत ५ । सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी) पदमा दीपक थापालाई नियुक्त गरेको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखको रूपमा कार्यरत थिए। आईजी पदको प्रतिस्पर्धामा एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। थापाले २०८२ भदौ १८ गतेसम्म नेपाल प्रहरी संगठनको नेतृत्व गर्नेछन्। थापाले २०५२ भदौ १९ मा इन्स्पेक्टर […]
विराटनगर,३ चैत्र । विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो । प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले […]
विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]
विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]
विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए। स्थानीय अगुवा त्रिलोचन गौतमका […]
विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]
विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]
विराटनगर, फागुन २४ । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम […]
बिराटनगर, फागुन २४ । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ को पूर्वसन्ध्यामा बिहिबार अपांगता भएका महिलाहरुमाथि हुने हिंसा सम्बन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय अपांग महासंघ, कोशी प्रदेश र सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मन्त्रालयकी महाशाखा प्रमुख एवं सहायक सचिव दुर्गा भण्डारी बरालले ब्यानर पढेर गरेकी थिइन्। उनले महिलाहरुका विषयहरुलाई ध्यानकेन्द्रित गरी […]
विराटनगर, फागुन २२ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा “गल्स अन ह्विल” प्रतियोगिता आयोजना हुने भएको छ। विराटनगर प्राइम राउन्ड टेबल-१० को आयोजनामा फागुन २४ गते साे प्रतियोगिता हुने जानकारी दिइएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले यस पाँचौं संस्करणको प्रतियोगितामा महिलाहरूले मात्र भाग लिन पाउने बताएको छ। आयोजक समितिका अध्यक्ष भास्कर सोनीले […]