१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

समाचार

“जहाँ छन् बुद्धका आँखा”का गातकार आचार्यको निधन

काठमाडौं, १४ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो । उनका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, लगायत गीतहरु निकै चर्चित छन्। […]

विराटनगर, फागुन १४ विराटनगरका उद्योगी तथा व्यवसायीहरुले विभिन्न तारिकाले राजस्व छल्ने गरेको पाईएको छ । विशेषगरी वस्तु बिक्रि गर्दा भ्याट बिलको सट्टा ईस्टिमेट तथा सादा विल दिएर उनीहरुले राजस्व छल्ने गरेको पाईएको छ । कतिपय व्यवसायीहरुले विक्रि मुल्यभन्दा धेरै कमको विल दिएर राजस्व छल्ने गरेको प्रमाणहरु पनि फेला परेका छन् । केही व्यापारीहरुले पछिल्लो समय […]

सुन्दरहरैंचा, फागुन १३ एकीकृत राष्ट्रिय संघर्ष समिति सुन्दरहरैंचा नगर कमिटी गठन भएको छ । सो कुराको जानकारी एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका वरिष्ठ सचिव पुष्पराज दाहाल दिएका छन् । दाहालका अनुसार , सुन्दरहरैंचा नगर अध्यक्षमा धीरेन कार्की चयन भएका छन् । उपाध्यक्षमा संतोष पोखरेल , कोषध्यक्षमा कमल पौडेल , सचिवमा मोहन विक्रम मल्ल , सहसचिवमा […]

विराटनगर ।  फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगरमा  मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । आयाेजक नेपाल अग्रवाल युवा मञ्चले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियाेताबारे जानकारी गराएको हो । १० औं संस्करणको साे एमपिएल विराटनगरमा २मा रहेकाे शंकरपुरको खेल मैदानमा हुने आयाेजकले जनाकारी दिएकाे छ । एमपिएलमा नेपाल अग्रवाल युवा मञ्चको […]

विराटनगर, फागुन १३ एमाले नेता सुवास नेम्वाङको मृत्यु पश्चात् रिक्त रहेको इलाम २ मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । सो कुराको जानकारी निर्वाचन आयोगले दिएको छ । आयोगका अनुसार बझाङ १ प्रदेश सभा मा पनि यसै दिन १५ बैशाखकै दिन उपनिर्वाचन हुनेछ । बझाङ १ प्रदेश का निर्वाचित सांसद पृथ्वीबहादुर सिंहको […]

बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। २०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो। तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ। ४० वर्षीय […]

११ फागुन, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । मार्बल बनाउने ढुङ्गा बोकेको आर।जे। २९ जी।बी। १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धारको प्रयास जारी छ ।

बिराटनगर, फागुन ०९ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्धामा  मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार रहेका बिराटनगर- ६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी […]

विराटनगर, ९ फागुन । मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै […]

काठमाडौं , फागुन ९ ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको आएको निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए । सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका […]