११ मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue

समाचार

१७ वर्षपछि विराटनगरमा कार र्‍याली

विराटनगर, माघ  १० विराटनगर राउण्ड टेवल नं. ५ ले  फागुन २६ गते  कार र्‍याली आयोजना गर्ने भएकाे छ । टेवलले यस पटककाे कार र्‍यालीकाे स‌ंयाजाेक विवेक मालपानीलाई ताेकेकाे छ । साे संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी र्‍यालीबारे जानकारी गराएकाे छ । आयाेजकका अनुसार र्‍यालीमा १ सय कारकाे सहभागीता रहने  छ ।  र्‍यालीमा “समय, […]

निरज बस्नेत, विराटनगर, माघ १० अख्तियार दुरुपयोग अनुशन्धान आयोगको फन्दामा विराटनगरका वरिष्ठ चिकित्सकद्दय ज्ञानेन्द्र गिरी एवं ज्ञानेन्द्रमानसिह कार्की परेका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्द मुद्दा दायर गरेकोमा गिरीलाई जोगाउँन मतियार बनेको आरोपमा अर्का डा. ज्ञानेन्द्रमानसिंह कार्की विरुद्द समेत मुद्दा दर्ता गरेको छ । दुवै वरिष्ठ डाक्टर विरुद्द […]

निरज बस्नेत विराटनगर, माघ १० मोरङ कारागारमा रहेका कैदी चौकिदार अभिषेक गिरीलाई यहाँबाट अन्यत्र लाने प्रपन्च गरिदै गरेको कुरा बाहिरिएको छ । सो कुरामा सत्यता नरहेको एमालेका केन्द्रिय सदस्य विनोद ढकाल बताउँछन् । ढकालका अनुसार एमालेलाई यस्तो काम गर्न के आवश्यक छ ? भन्दै प्रतिक्रिया व्यक्त गरेका छन् । यता कारागार सरुवा गर्ने कुरामा एमालेकै […]

विराटनगर, माघ ९ रोटरी क्लबले विराटनगरको तिन सार्बजानिक बिद्यालयको स्तर–उन्नती गरी विद्यालय व्यवस्थापन समितिलाइ चाबी हस्तानतरण गरेको छ । रोटरी क्लब अफ विराटनगरले विराटनगर ६ रामपुर स्थित श्री जनचेतना आधारभुत विद्यालयको स्तर उन्नती गरेको छ । त्यसको लगाी ५२ लाख रुपैयाँ खर्च भएको अध्यक्ष कविन श्रेष्ठले बताए । त्यसैगरी रोटरी क्लव अफ विराटनगर सेन्ट्रलका अध्यक्ष […]

दिनेश खड्का विराटनगर, माघ ९ विराटनगरमा विना याेजना जताततै पार्किङ निषेध गरिएकाे भन्दै महानगरकाे कदम विरुद्ध विराेधका स्वरहरु गुञ्जन थालेका छन् । कुनै मुल याेजना नबनाई जथाभावी नियम मात्र लाद्न खाेजेकाेमा विराटनगर बजारक्षेत्रका स्थानीय तथा व्यापारी आक्रान्त बनेका हुन् । स्थानीय, यँहाका व्यापारी र सराेकारवालहरुसँग कुनैपनि साल्लाह नगरी जताततै पार्किङ निषेध गरिनुलाई स्थानीयहरुले अराजकताकाे संज्ञा […]

निरज बस्नेत विराटनगर, माघ ८ हिसान मोरङले माघ १० गते देखि १६ गते सम्म हिसान स्पोर्ट्स मीट सन्चालन गर्ने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । हिसान स्पोर्टस मिट अन्तर्गत माघ १० गते बिराटनगर १९ स्थित वैद्यनाथपुर रंगशालामा क्रिकेट खेल आयोजना हुने भएको छ । त्यसै गरी […]

निरज बस्नेत विर्तामोड, माघ ८ पूर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाइँ यतिवेला नजिएका छन् । शाह र प्रसाइँको सामीप्यतालाई धेरैले अर्थपूर्ण तवरले टिप्पणी गर्न थालेका छन् । आखिर यी दुई बीच नजिकिने त्यस्तो के चल्दैछ । सवैको लागि यो जिज्ञासा बन्दैछ । पछिल्लो समयमा आएर शाह एवं प्रसाइँको घनिष्टतालाई कतिपयले अशुभ समेत भनी […]

निरज बस्नेत विराटनगर, माघ ८ राजा मेरो कुरा किन बुझ्नुहुन्न । मेरो मायामा अव हजुरले खोट किन देख्नथाल्नु भयो । किन मेरो मायाको परीक्षा बारम्वार लिइरहनुहुन्छ । म जे भएपनि सारा जीन्दगी हजुरसँग विताउँन चाहन्छु । तर यसको लागि मलाई पहिला पढ्न दिनुहोस् । मेरो क्यारियर बनाउँन दिनुहोस् । परिवारको लागि केही गर्न दिदनुहोस् । […]

बिराटनगर,  माघ ०४  १ नम्बर प्रदेश प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली बुधबार पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय मन्त्रिस्तरको  पौष २९ गतेको निर्णयानुसार ज्ञवाली साईबर ब्यूरो भोटाहिटी काठमान्डौबाट प्रदेश १काे लागी खटीएकाे थिए । बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी […]

निरज बस्नेत विराटनगर, इटहरी, माघ ४ राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीको टोलीले बुधवार विराटनगरको नारायण स्टोर र अम्विका बस्त्रालयमा छापा मारेको छ । साथमा महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएर गएको छ । राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीका सुचना अधिकारी एवं अधिकृत विनोद पोखरेलका अनुसार अवैध कारोवार गरेको सुचनाका आधारमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो […]