विराटनगर, कार्तिक ५ निरज बस्नेत एमाले नेता परशुराम बस्नेतका निकटका रुपमा चिनिने ‘गुण्डा’ किरण लामा विरुद्द अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौंती कसुरको जाहेरी परेको छ । विराटनगर–८ का नवल यादव र विराटनगर–१४ का अभिषेक शाहले विराटनगर–११ बस्ने लामा विरुद्द मोरङ प्रहरीमा जाहेरी दिएका हुन् । जाहेरीमा लामाका सहयोगी अनुज मगरलाई पनि विपक्षी बनाईएको छ […]
विराटनगर, कार्तिक ५ निरज बस्नेत मोरङ–६ मा यतिवेला चुनावी माहौल ह््वात्तै तातेको अवस्था छ । हेविवेट उम्मेदवारद्दयका कारण पनि हुन सक्छ, माहौल गरमाएको यथार्थ हो । गएको ७४ को चुनावमा जितेका एमालेका लालवावु पण्डितको उम्मेदवारी फेरी परेको छ । उता गएकै ७४ को चुनावमा पराजित हुन पुगेका नेपाली कांग्रेसका डा. शेखर कोईरालाको उम्मेदवारी पर्नुलाई समेत […]
विराटनगर, कार्तिक ५ निरज बस्नेत देशकै चर्चित क्षेत्रको रुपमा हेरिएको मोरङ–४ मा त्रिपक्षीय महाभिडन्त हुदैछ । १ लाख १० हजार बढी मतदाता रहेको यो क्षेत्रमा गठबन्धनका खरा उम्मेदवार अमनलाल मोदी, एमालेबाट चर्चित व्यक्तित्व विनोद ढकाल एवं राप्रपावाट युवा देशभक्ति उम्मेदवार रवि रिजालबीचमा त्रिपक्षीय भिडन्त हुने अड्कल काटिदेैछ । मोदी युवा नेताका रुपमा सत्ता गठबन्धनवाट साझा […]
विराटनगर, कार्तिक ४ निरज बस्नेत धनकुटाको मुगामा जन्मिएका रेवत बहादुर थापाको उम्मेदवारी मोरङ–५ बाट परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्मठ जुझारु नेता थापाको प्रतिनिधि सभामा उम्मेदवारी पर्नु लाई मोरङ–५ का मतदाताले उत्सवको रुपमा लिएका छन् । कांग्रेस, एमाले, माओवादी, लगायत धेरै पार्टीलाई धेरै पटक हेरियो र चिनियो । तर, व्यवहारमा जति पटक जितेर गएतापनि […]
विराटनगर, कार्तिक ३ निरज बस्नेत प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा कार्तिक ५ गते शनिवार विराटनगर आउँदैछन् । देउवाका साथमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै आउँदैछन् । यसका लागि कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला बुधवार काठमाडौं प्रस्थान गरिसकेका छन् । विराटनगरस्थित मनास्लु होटलमा कार्यक्रम निर्धारित समयमा हुने जानकारी नेपाली कांग्रेस […]
विराटनगर, कार्तिक ३ निरज बस्नेत हिन्दू राष्ट्रको पहिचान रा.प्र.पा. को अभियानलाई शिरोधार्य गर्दे गोपाल क्षेत्री कटुवालले मोरङ–६ बाट चुनाव जित्ने दावी गरेका छन् । मंसीर–४ मा हुन गईरहेको प्रतिनिधि सभाको चुनावमा राष्ट्रियता, प्रजातन्त्र, उदारवाद, लाई अंगिकार गरेको राप्रपाले मोरङ–६ मा चुनावी चहलपहललाई तीव्रता दिएको छ । जनताको मन जित्दै घर–घरमा गएर आफ्ना महत्वपूर्ण एजेण्डा प्रस्तुत […]
विराटनगर, कार्तिक १ निरज बस्नेत मोरङ–६ मा लौरो अभियान का रुपमा टेकबहादुर अधिकारी खडा भएका छन् । चुनाव चिन्ह लौरो बोकी चुनावी मैदानमा अधिकारी दरो रुपमा होमिएका हुन् । भ्रष्टहरुलाई सेकाउने, बा आमालाई टेकाउने चुनावी स्लोगन बोकी मैदानमा तयार भई उत्रिसकेका छन् ।लौरो को एउटा राम्रो लहर देशव्यापी रुपमा अहिले आईरहेको छ । यही लहरलाई […]
विराटनगर, कार्तिक १ निरज बस्नेत मोरङ–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रतिनिधि सभाका लागि रवि रिजालको उम्मेदवारी परेको छ । अमेरिकाको लोभलाग्दो कामलाई तिलान्जली दिदैं विगत १० बर्षदेखि नेपाल र नेपालीको लागि केही गर्ने अठोट लिदैं राप्रपाबाट राजनीति यात्रा अगाडी बढाएका रिजाल आफैमा क्षमतावान् युवा हुन् । अमेरिकामा कामको सिलसिलामा रिजाल १५ बर्ष बसे । […]
विराटनगर, असोज ३० निरज बस्नेत मोरङ–५ प्रदेश(ख) अन्र्तगत गठबन्धनका उम्मेदवार अमृत अर्यालको जितको आधारशिला प्रवल रुपमा स्थापित हुदैं गईरहेको छ । विराटनगर–१० स्थायी वसोवास भएतापनि अर्यालको लोकप्रियता उँचाईमा पुगिरहेको देखिन्छ । सवैमाझ प्रिय छवि बनाएका अर्यालको व्यक्तित्व जति सरल छ, त्यति नैं अद्दितीय छ । अर्याललाई काउन्टर दिन जसपाका जयराम यादव तयार भएर चुनावी मैदानमा […]
विराटनगर, असोज २६ निरज बस्नेत विराटनगरका सुपरिचित अनुहार, राजकुमार यादवको उम्मेदवारी मोरङ – ५ बाट परेको छ । यादव जनता समाजवादी पार्टी मोरङका अध्यक्ष समेत हुन् । जसपाले मोरङमा प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेको हो । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा जसपाले केन्द्रमा एक र प्रदेशमा दुईवटा सिटमा एमालेसँग सहकार्य गरेको छ […]