१० मंसिर २०८१, सोमबार
25-11-2024 , Mon

समाचार

म्याद नाघेको चिउरा बिक्रि

विराटनगर, भदौ १८ सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको विशाल सप्लायर्सले म्याद नाघेको खाद्यान्य विक्रि गरेको पाईएको छ । शुक्रबार स्थानीय सुरज मुखियाले विशाल सप्लायर्सबाट हुलास कम्पनीको चिउरा किनेर ल्याई प्याकेट फोडेर चिउरा खादा स्वाद फरक पाए । शंकालागेपछि प्याकेटमा म्याद हेर्दा ९ महिना पहिले नै म्याद सकिएको फेला परेको थियो । म्याद […]

विराटनगर, भदौ १७ निरज बस्नेत ईटहरी जेसिजको आयोजनामा ईटहरीमा भोलीको नेतृत्व विषयक कार्यक्रम सम्पन्न भएको छ । विहीवार सम्पन्न उक्त कार्यक्रमका प्रमुख वक्तामा, मनिस झा, मानुसी भट्टराई, वसन्त अधिकारी लगायतका रहेका थिएँ । लायन्स हलको सभा कक्षमा भएको कार्यक्रममा ५ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रम जेसिज ईटहरीको साताव्यापी अन्र्तगतको चलेको थियो । कार्यक्रमको […]

विराटनगर, भदौ १६ अप्राकृतिक मैथुन गरेको आरोपमा विराटनगरका राजेन्द्र ढकाल पक्राउ परेका छन् । उनी गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष हुन् । विराटनगरमा रहेको शैक्षिक परामर्श दिने संस्था एजुकेसन हेल्पलाइनका समेत ढकाल अध्यक्ष रहेका छन् । विराटनगर १२ घर भएका ५० वर्षीय ढकालले सोही ठाँउका १३ वर्षीय बालकलाई अप्रातिक मैथुन गरेको आरोप छ […]

कटहरी, भदौ १० यहाँ गाँउपालिकाको थलाहा गाँउमा रहेको स्वास्थ चौकीमा ५० लाखको लगानीमा मेडिकल ल्याब संचालन गरिएको छ । सोमबार गाँपाका अध्यक्ष देवनारायण चौधरी , यँहाकै प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्य, कार्यपालिका सदस्य श्यम मण्डल र जीतनारायण सरदार लगाएतले रगत गरिक्षण गराएर सेवा शुभारम्भ गरेका थिए । गाँउमै ल्याब संचालनमा आएपछि स्थानीवासीहरुले स्वस्थ्य परिक्षणको लागी […]

विराटनगर, भदौ ८ निरज बस्नेत चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको चर्चा यतिवेला ह्वात्तै चुलिएको छ । हरितालिका तीजको मेसोमा एलिजाले हिन्दि बोलको काला चश्मा गानामा गरेको भड्किलो नृत्यले नेपाल लगायत विश्वका अन्य मुलुकमा रहेका नेपालीमाझ समेत हल्लीखल्ली मच्चिएको छ । उनकै डान्सले सामाजिक संजाल भरिएका छन् । अझ टिकटक त गज्जवले तातेको छ […]

विराटनगर , भदौ ७ निरज बस्नेत नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनसंगै देश अहिले शोकाकूल भएको छ । जीवनमा कहिल्यै पदको लोभ नदेखाएका सादगी प्रदिपको जीवन सवैका लागि प्रेरणामय बनेर गएको छ । सधै सत्ता प्राप्तिका लागि मरिमेट्ने हाम्रा देशका नेताको चरित्र त्यसै त बदनाम छ । झन् त्यागी प्रदिपको स्वर्गवासपछि नेपाली राजनीतिमा असल नेताको […]

विराटनगर भदौ ६ ए एण्ड जेड एजुकेशन सर्भिसेजले आइतबारबाट शैक्षिक सेवा सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडमा सञ्चालनमा आएको उक्त एजुकेशन सर्भिसेजले हाल पिटिई, आईएलटिएल र कम्प्युटरको कक्षा संचालन गरेको छ । आईतबार लायन इन्द्र खत्रीले ए एण्ड जेड एजुकेशन सर्भिसेजको शुभारम्भ गरेका थिए । उक्त सन्टेरले आगामी दिनमा कन्सलटेन्सीको समेत काम गर्ने उद्घाटन […]

विराटनगर , भदौ ४ निरज बस्नेत विराटनगरस्थित संगम पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । मनकामना डान्स सेंन्टर विराटनगरको आयोजनामा शनिवार सो कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि नृत्य सम्राट प्रेम सुनाम रहेका थिए । कार्यक्रमको सभापतित्व ७० बर्षीया विराटनगर १० का डिक बहादुर खापुङले गरेका थिए । यिनै डिक बहादुर र […]

विराटनगर, भदौ ४ शनिवार अपराह्न ४ बजे विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट युगल जोडी राधाकृष्ण सवार रथ निकालिँदै छ । कोभिडका कारण अघिल्लो दुई वर्ष रथ यात्रा रोकिएको थियो । आयोजकका अनुसार कोभिडको जोखिम कायमै रहेकाले यस पटकको ५४औं रथयात्रा झाँकीरहित हुने छ । सुरक्षाको लागी नेपाल प्रहरीका ९ सय सुरक्षाकर्मी खटाईएको छ । यात्रामा हुने […]

विराटनगर, साउन ३० अन्ततः ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा भदौ ४ गते यहाँ भव्यताको साथ हुने भएको छ । यसअघिको ५२ औं र ५३ रथयात्रा कोभिडका कारण विधि धान्ने गरी मात्र निकालिएको थियो । यसपटक भव्य रुपमा रथ निकाल्न जनदवाव बढेपछि आयोजक समिति बाध्य बन्यो । सोमबार मुख्यमन्त्री राजेन्द्र राईले समेत रथ निकाल्ने सवालमा ग्रिन […]