काठमान्डौं, चैत्र १९ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागी मन्त्रालयगत छलफल सुरु गरुेको छ । बजेट निर्माणको बिषयमा अर्थ मन्त्रालयले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । उक्त छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरेका छन् […]
काठमान्डौं, चैत्र १९ विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन गरेको छ । बुधबार प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उक्त आकलन गरेको हो । विश्व बैंकले कोभिड–१९ का कारण दक्षिण एसियाली अर्थतन्त्रमा यस्तो असर आहेको प्रक्षेपण निकालेको हो । आगामी आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने बैंकले आफ्नो प्रतिवेदनमा […]
काठमान्डौं, चैत्र १८ मंगलबारदेखि बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना बालिकाहरु भारतको सितामढीमा फेला परेका छन् । बालिकाहरु भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको सूचना आएपछि नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले किशोरी तथा बालिकाहरुलाई फेला पारेको भंगाहा नगरपालिकाले बताएको छ । बालिका कसरी त्यहाँसम्म पुगे भन्ने […]
विराटनगर , चैत्र १८ नेपाली चर्चित पप गायक सबिन राईले विराटनगरमा प्रस्तुती दिने भएका छन् । उनी शुक्रबार बरगाछीमा रहेको कार्पेदियममा आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी आफ्नो ब्यान्ड “द फरोह” को साथमा प्रस्तुति दिने आयोजकले जनाएको छ । चैत्र २० गते शुक्रबार साँझ ६ देखि राती ९ बजेसम्म हुने उक्त पस्तुतीको टिकट मुल्य […]
काठमान्डौं, चैत्र १८ घाँस काट्न भनेर गएका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् । होत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना सो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्के पछी अभिभावकहरुले प्रहरीलाई खबर गरेको थिए । वेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही […]
विराटनगर ,चैत्र १८ नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ । मङ्गलबार सामूहिक रुपमा १६ जना माधव नेपाल पक्षका सांसद्ले हस्ताक्षर फिर्ता गरेका हुन् । गत पुस १२ गते तत्कालिन नेकपा प्रचण्ड–माधव समूहका ३७ जनाको हस्ताक्षरसहित अविश्वास जनाएपनि नेपाल पक्ष र माओवादी केन्द्रका केहि […]
काठमाडौं, चैत १७ प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । ओलीले मंगलबार काठमान्डौंमा रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । भत्ता कती बढ्ने भन्ने बारे उनले खुलाएका छैनन् ।
विराटनगर, चैत्र १७ शिक्षा मन्त्रालयले वायुमण्डल प्रदुषित भएको कारण देखाएर आजबाट ४ दिनका लागि देश भरिकै शिक्षण संस्था विदा गर्ने निर्णय गरेकोे छ । उक्त निर्णय कार्यान्यन गर्ने वा नगर्ने बारेमा धरान उपमहानगर छलफल भइरहेको छ । प्याब्सन, एन प्याब्सन र शिक्षक संघसंगठनहरुसँग भइरहेको उक्त छलफलमा छुट्टी गर्नु आवश्यकता छ की छैन भन्ने बिषयमा भइरहेको […]
काठमान्डौं , चैत्र १७ सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । नेकपा नाम ऋषि कट्टेललाई दिएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको भन्दै सर्वोच्चमा निवेदन दर्ता गराईएकाे छ । मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितकाे नेताहरु सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । उनी सँगै वर्षमान पुन, […]
काठमान्डौ, चैत्र १७ कोरोना संक्रमितको उपचारका लागि सातै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ ‘हाल कोभिड–१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको […]