०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

समाचार

नाका बन्द गरेर कोरोना रोकिदैन

विराटनगर, चैत्र २६ कोरोनाको प्रकोप भारतमा फेरी बढिरहेको छ । यसले नेपाललाई समेत असर गरिरहेको छ । नेपालले अहिले भारतसँग जोडिएको मुल नाका बन्द गरेको छ । सोही कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने क्रम मुल नाकाहरुबाट रोकिएको छ । नेपालको भारतसँग जोडिएको प्रमुख नाका २०७६ चैत्र ११ गते देखी बन्द छ । […]

विराटनगर, चैत्र २५ जिल्ला प्रहरी कार्यालय मोरङले कटहरी गाउँपालिका १ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।   प्रहरीले जहदा गाउँपालिका ४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको जय बैष्णु फर्निचर उद्योगमा चैत्र २१ गते राती भएको चोरी संग्लग्न ४ जनालाई चैत्र २४ गते दिउँसो पक्राउ […]

विराटनगर, चैत्र २५ खोटाङको बराहपोखरी गाउँपालिका–२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा स्थानीय तरेभिर जंगलमा आगलागीमा परी उनको मृत्यु भएको हो । प्रहरी तथा स्थानीयवासीहरुले आगलागी नियन्त्रणमा लिने प्रयास गरीरहेको अवस्थामा भीरको माथी बसीरहेकी मगरलाई एक्कासी आगोको लप्काले भेटेर शरिरमा आगो लागेको थियो । […]

विराटनगर, चैत्र २५ सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ललितपुर महाकाल गाउँपालिका–४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो । बिहान पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई […]

विराटनगर , चैत्र २४ विराटनगरमा चैत्र ५ देखि सन्चालन भइरहेको विराट फुटवेयर एक्स्पो विराटनगर महानगरपलीकाले तत्काल बन्द गर्ने आदेश दिएको छ । महानगरका मेयर भिम पराजुली बाटै उत्घाटन भएको उक्त मेलाले महानगरबाट अनुमती नलिएको भन्दै बन्द गर्ने आदेश दिएको छ । वैशाख ५ सम्म सन्चालन हुने भनिएको मेला बिचैमा नगरपलीकाले रोकिदिएको पछि मेलाका व्यपारीहरु आक्रोसित […]

विराटनगर , चैत्र २४ नेकपा माओवादी केन्द्रले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएको छन् । माओवादी केन्द्र प्रदेस संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सोमबार बसेको प्रदेशसभा वैठकबाट अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् । तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको […]

काठमाडौं चैत ,२४ नेपाल सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयका अनुसार ११ वटा कम्पनीहरुलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको थियो। सोही अनुसार सोमबारको निर्णयले कालो सूचीमा उक्त कम्पनीहरुलाई राखिएको हो । कालो सूचीमा परेका कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको […]

काठमाडौं , चैत्र २४ काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा परेको छ । काठमाडौं शहरको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ । जुन स्वास्थ्यका लागि अत्याधिक हानिकारक रहेको छ । वायु प्रदूषण १ सय भन्दा बढी एक्युआई मापन भए  स्वास्थ्यकाे लागी हानिकारक मानिन्छ । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० […]

काठमाडाैं‌, चैत २३ साेमबार राती ९ बजेर ४ मिनेटमा गएकाे भुकम्पकाे धक्का नेपाल, भारत, भुटान र चिन लगाएतकाे देशमा महशुस भएकाे छ। भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको हाे ।

विराटनगर, चैत्र २३ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले गए आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।