Fine Gold | 1 Tola | NRs. 198400 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1985 |
काठमाडौं , चैत्र २२ बाँकेको खोदावा गाउँमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका–४ खोदावा गाउँमा शनिबार दिउँसा देखी लागेको आगोले गाउँका सयभन्दा बढी घर जलाएको छ । आगो राति ११ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट ४ जना घाइते भएका छन भने करीब चार करोड रुपैयाँ बराबरको […]
विराटनगर, चैत्र २२ सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा ठूलो मूल्य बराबरको अवैध उपभोग्य सामाग्री बरामद गरेको छ । रङ्गेली नगरपालिका–५ आमगाछीस्थित धनाट्टि टोलबाट उपभोग्य सामाग्री र अन्य वस्तु तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले को १ ख ४४०० नम्बरको मिनी ट्रकमा भारतबाट तस्करी गरी ल्याएको […]
विराटनगर, चैत्र २० जेठ १ गतेदेखी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रणाली खुकुलो बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स वितरणकाे लागी नयाँ कार्यविधि स्वीकृत गरेपछी लिखित तथा प्रयोगात्मक परीक्षा खुकुलो हुने भएको हो । यातायात व्यवस्था विभागले मन्त्रालयलाई पुसको अन्तिम सातामा पठाएको ‘‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ ’’ […]
धरान, चैत २० नेकपा माओवादी केन्द्र, धरानका सचिव सुर्दशन श्रेष्ठमाथि आक्रमण भएको छ । मजदुर कुटपिट भईरहेकाे देखेपछि छुटाउन पुगेका श्रेष्ठमाथि पनि आक्रमण भएकाे हाे । श्रेष्ठका अनुसार बिहिबार राति साढे ९ बजे तिर धरान ११मा निमार्ण भईरहेकाे एक भवनमा कार्यरत दुई मजदुरमाथि एक समुहले कुटपिट गरी रहेकाे थियाे । उनीहरुलाई छुट्याएर घर पुगेपछि […]
विराटनगर, चैत्र २० चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागी प्रदेश १ मा ५६ जनाले उमेद्वारी दिएका छन् । बिहीबार भएको मनोनयनमा अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले उमेद्वारी दिएका छन् । त्यस्तै खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाले उमेद्वारी दिएका छन् । साथै महिला उपाध्यक्षमा […]
काठमान्डौं, चैत्र १९ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागी मन्त्रालयगत छलफल सुरु गरुेको छ । बजेट निर्माणको बिषयमा अर्थ मन्त्रालयले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । उक्त छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरेका छन् […]
काठमान्डौं, चैत्र १९ विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन गरेको छ । बुधबार प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उक्त आकलन गरेको हो । विश्व बैंकले कोभिड–१९ का कारण दक्षिण एसियाली अर्थतन्त्रमा यस्तो असर आहेको प्रक्षेपण निकालेको हो । आगामी आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने बैंकले आफ्नो प्रतिवेदनमा […]
काठमान्डौं, चैत्र १८ मंगलबारदेखि बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना बालिकाहरु भारतको सितामढीमा फेला परेका छन् । बालिकाहरु भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको सूचना आएपछि नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले किशोरी तथा बालिकाहरुलाई फेला पारेको भंगाहा नगरपालिकाले बताएको छ । बालिका कसरी त्यहाँसम्म पुगे भन्ने […]
विराटनगर , चैत्र १८ नेपाली चर्चित पप गायक सबिन राईले विराटनगरमा प्रस्तुती दिने भएका छन् । उनी शुक्रबार बरगाछीमा रहेको कार्पेदियममा आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी आफ्नो ब्यान्ड “द फरोह” को साथमा प्रस्तुति दिने आयोजकले जनाएको छ । चैत्र २० गते शुक्रबार साँझ ६ देखि राती ९ बजेसम्म हुने उक्त पस्तुतीको टिकट मुल्य […]
काठमान्डौं, चैत्र १८ घाँस काट्न भनेर गएका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् । होत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना सो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्के पछी अभिभावकहरुले प्रहरीलाई खबर गरेको थिए । वेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही […]