०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

समाज

८ केजी गाँजा सहित पक्राउ

उदयपुर उदयपुरको रौतामाई नगरपालिका ८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध  गाँजा सहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको […]

निरज बस्नेत विराटनगर, वैशाख १७ वीर हस्पिटल काठमाडौंमा कार्यरत एक स्टाफ नर्स डा. सुजन ढकालको घरमा मृत भेटिएकी छिन् । काठमाडौं बोहोराटारस्थित डा. सुजनको घरको एक कोठामा २९ बर्षकी नर्स अनुमापिया श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घर विराटनगरस्थित कोशी अस्पतालका डा. सुजनको भएको प्रहरीले बताएको छ । श्रेष्ठ शनिवार […]

विराटनगर,  बैसाख ९  संबिधान र कानुनमा प्राप्त भएको हक अधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले जोड दिएका छन । नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हक अधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नुपर्नेमा जोड दिएका हुन् । मोरङको विराट चौकमा शनिवार सम्पन्न […]

निरज बस्नेत विराटनगर, वैशाख ३ विराटनगरका दुई दिग्गज व्यक्तित्व प्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन् । विभुषित हुनेमा उद्याेगी भिम घिमिरे र प्र.अ. खेम भट्टराई रहेका छन् । घिमिरे उद्याेगीकाे साथै एक चिरपरिचित समाजसेवी पनि हुन् । उनी उद्याेग परिस‌ंघ नेपाल, काेशी प्रदेशका बाहलवाला अध्यक्ष समेत हुन् । त्यसै गरी अर्का व्यक्तित्व भट्टराई विराटनगरकाे […]

चित्र उल्थाकारस् निरज बस्नेत, चैत २० पुर्व राजाले सुनसरीको इनरुवामा गरेको सम्बोधन जस्ताको तस्तै  : उपस्थित दिदिबहिनी तथा दाजुभाइहरु , सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरुले रास्ट्रको हित चिन्तन गर्दै र आजका जनआकान्शा तथा आवश्यकताहरुलाइ औलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नुभएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु । सदासर्बदा स्वधिन रहेको […]

धनकुटा, चैत २०  नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो । महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा […]

निरज बस्नेत विराटनगर, चैत्र १७ विराटनगरमा शनिवार (भोली) अहिंसाका लागि म्याराथन दौंड हुने भएको छ । सो कुराको जानकारी जीतो लेडिज विंग विराटनगरकी अध्यक्ष सन्तोष जैनले दिएकी छिन् । अध्यक्ष जैनका अनुसार स्थानीय जैन भवनबाट उक्त दौंड शुरु हुनेछ । विराटनगरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जैनले सो को वारेमा बताइन् । दौंडमा महिला–पुरुष गरेर […]

विराटनगर फागुन २९ हरेक वर्ष झैं यस वर्ष पनि लियो जिल्ला ३२५ सि ले युथ क्याम्पको आयोजना गरेको छ। क्याम्पको उद्घाटन साेमबार धरान स्थित बिजयपुर क्लब हाउसमा जिल्ला गभर्नर लायन धिरज गुरुङको प्रमुख उपस्थितिमा भएकाे थियाे । पहिलो दिन सहभागि सम्पुर्ण लियो सदस्यहरुलाई नाम्जे स्थित ११३ वटा चिहानका ढुङ्गाले बनाइएको आत्माघर, सङ्घ्रालय, बौद्ध गुम्बा संगै […]

निरज बस्नेत विराटनगर, फागुन २४ मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा महिला दौंड प्रतियोगिता सम्पन्न भएको छ । सो कुराको जानकारी फाउण्डेसनका प्रेसिडेन्ट चाँदवावु इराकीले गराएका छन् । इराकीका अनुसार अन्तराष्ट्रिय नारी दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको हो । विराटनगरमा रहेर इराकीले यस्ता थुप्रै उपलब्धिमूलक कार्यक्रम आयोजना गर्दे आइरहेका छन् । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर […]

निरज बस्नेत धरान, फागुन २१ धरानमा रहेर ईसाई धर्मका लागि विगत दुई दशकअघिदेखी विनोद रसाइली जुरेलीले असाध्यै धेरै काम गरेका छन् । धर्म जुनसुकै होस् त्यो ठूलो कुरा नहोला । तरपनि मानवीय स्वभावभित्र पर्ने हो, एउटा धर्मभित्र रहेर मानवकै कल्याण गर्ने हो । हो, आज जुरेलीले विगत दुई दशकअघिदेखी ईसाई धर्ममा बाधिएर धेरै महत्वपूर्ण कार्यहरु […]