०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

समाज

धरानकी शिवमायालाई परेको ब्रजपात बुझिदिने कसले…?

निरज बस्नेत धरान, माघ ८ शिवरेखा राई, नामको अगाडी साक्षात् भगवान् पशुपतिनाथको नाम छ । नाम जस्तै यिनी पनि भगवान् नै हुन् । आमा जहिलेपनि देउता–देवी नै हुन्छिन् । धर्तीको जिउँदो देवी वास्तवमैं आमा नै हुन्छिन् । आमा, माता, जननी छिन् नै सर्वव्यापी अपरम्पार । आधा आकाश ढाक्ने, माया , दया, करुणाकी संगम आमा, आमा […]

निरज बस्नेत बर्जु, माघ ४ बर्जु जुवाजन्य महोत्सवको अन्तिम दिन मंगलवार दर्जनौंको टाउँको फुटेको छ । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव बर्जु महोत्सवमा आउँदा सो घटना हुन पुगेको हो । यसअघि पनि खेसारीलाल आउँने तयारी गर्दा ठूलो झडप भएको थियो । आयोजक समितिले विना तयारी हचुवाको भरमा यस्तो कार्यक्रम गर्दा अन्ततः नेपाली जनताकै टाउँको फुटेको […]

निरज बस्नेत इनरुवा, पुष २७ सुनसरीको इनरुवामा एकाविहानैबाट भक्काको व्यापारले सवैको ध्यान आकृष्ट गर्दछ । भक्का आमरुपमा जो कोहीले पनि खाँदा राम्रो हुने चिकित्सकहरु बताउँछन् । विशेषगरी तराईमा त भक्काको आक्रमक कारोवार हुने गरेको देखिन्छ । कतिपयले यही भक्काको व्यापारबाट मनग्गे आम्दानी गरी परिवार समेत मज्जाले पालेको अध्ययनहरुले देखाएको छ । भक्काको कारोवार विन्टर सिजनमा […]

दिनेश खड्का विराटनगर, पुष २४ रोट्रयाक्ट क्लब अफ बिराटनगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै न्यानो लुगा वितरण गरेको छ । शनिवार नयाँ वर्षकाे पुर्वसन्ध्यामा क्लबका पूर्व अध्यक्ष रोहित रौनियार, प्रेम पारक, अन्शु निरौला, अनिल रौनियार लगायतले बिराटनगरका आसपासका बस्तीमा पुगेर गरिब, विपन्न एवम् अशक्तहरुलाई न्यानो लुगा वितरण गरेका हुन् । बिराटनगर महानगरपालिका वडा नम्बर १२ […]

निरज बस्नेत बर्जु, पुष २० बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडी सुनसरीको आयोजनामा चौथो बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रका अध्यक्ष श्रवण चौधरीले बताएँ । चौधरीका अनुसार यो महोत्सव बर्जु ताल एरिया १ नं. गेट छेउमा आउँदो पुष २२ देखी माघ ३ गतेसम्म लाग्नेछ । बर्जुको चिमडीमा लाग्ने यो महोत्सवमा […]

निरज बस्नेत विराटनगर, पुष १७ विराटनगर महानगरपालिका–९ बाट ३ जना मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन् । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मोरङ प्रहरी प्रवक्ता टिका कार्कीले दिएँ । विराटनगर–९ ठाकुरवाडी रोडबाट यी ३ जना चोरहरु पक्राउ परेका हुन् । गत पुष १४ गते साँझमा मोटरसाइकल चोरी भएको थियो । पक्राउ पर्नेमा […]

विराटनगर, पुस ८ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा आयोजना गरिएको ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् । बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका ६ जनामा महिलाको सहभागिता […]

बिराटनगर, पुष ३ नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा. लि. बिराटनगरको सहकार्यमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना भएकाे छ । आईतवार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा […]

विराटनगर, मंसीर २७ नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा।शर्माले आफु निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद […]

विराटनगर, मंसीर २७ निरज बस्नेत सम्वन्ध मजवूद अक्सर सवैको सवैसँग हुदैन । यसलाई दरिलो पार्न मनदेखीको मिहिनेत गर्नुपर्छ । उतारचढावका बीचमा बरकरार राख्न सक्नु स्वं व्यक्तिको खुवी हो । एकअर्कालाई नजिकमा ल्याउन भित्रैबाट प्रयास कायम राख्नुपर्छ । सम्वन्धमा एकरुपता जरुरी अनिवार्यता रहन्छ । हामीलाई व्यस्ताले गाँजेको छ । यही कारण पनि मानिस कमजोर देखिन्छ । […]