०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

समाज

जन्मत्सोवमा स्टेशनरी सामान वितरण

विराटनगर, कार्तिक १९ निरज बस्नेत विराटनगरका चिरपरिचित समाजसेवी चाँद बाबु ईराकीको जन्मोत्सवको विशेष अवसरमा शनिवार स्टेशनरी सामान वितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स तथा लियो क्लवको आयोजनामा विराटनगरको कृष्ण होटलमा कार्यक्रम भएको हो । विगत देखी नै आफ्नो जन्म दिनको मौकामा ईराकीले असहाय, पीडितहरुकै लागि भनेर केही न केही पवित्र काम गर्दे आईरहेका थिएँ […]

विराटनगर, कार्तिक ६ निरज बस्नेत कार्तिक ४ गते घटित घटनाका फरार अभियुक्त गुण्डा किरण लामालाई प्रहरीले यो समाचार तयार पार्दासम्म पक्राउ गर्न सकेको छैन । लामाले मिटरब्याजकाे पैशा असुशल्न विराटनगरका औषधी व्यवसायी नवल यादव र अभिषेक शाहलाई शुक्रवार आफ्नै घरमा बोलाई बन्धक बनाएर निर्घात कुटपिट गरेका थिँए । गएको २९ असारमा यादवले लामासँग रु. ५ […]

विराटनगर, असोज १८ परशुराम गिरी विराटनगरभित्र जताततै बाख्रीको मासु विक्रि–वितरण भएको पाईएको छ । यहाँका पसलहरुमा खुलमखुला बुढी माउँ बाख्रीको मासु विक्रि भईरहँदा समेत अनुगमनमा खासै चासो देखिएको देखिदैंन । यस सम्वन्धमा विराटनगर महानगरपालिकाका मेयरलाई पटक–पटक जानकारी गराउँदा उत्तिसारो चासो दिईएको पाईदैंन । सरोकारवाला अन्य निकाय समेत मौन प्रायः छन् । विराटनगरको केहि यस्ता मासु […]

विराटनगर, असोज ५ सुडी जातिको अधिकार सुनिश्चितत्ताको लागि राज्यले सुडी जातिलाई सूचीकृत गरी राज्यको प्रत्येक अंगमा समान सहभागीता गराउनु पर्ने यस समुदायका दिग्गजहरुले प्रतिक्रिया दिएका छन् ।  साेमबार विराटनगरमा भएकाे नेपाल सुडी समाजकाे तेस्रो केन्द्रिय महाधिवेशनमा बाेल्ने अधिका‌ंश वक्ताले यस्ताे प्रतिक्रिया दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथी मोरंग जिल्लाको जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले जाेडदार […]

निरज बस्नेत विराटनगर, भदौ २० अथिति सदनको भित्तामा पेन्टिङ गरिएको विज्ञापनविरुद्ध केही मारवाडी युवाले छेडेको संघर्ष अन्ततः औचित्यहिन देखिएको छ । यस सघंर्षका अगुवा स्थानीय व्यापारी आशिष लखोटियाले विरोधको औचित्य पुष्टि गर्न नसकेपछि, अन्य युवाहरु पनि सो संघर्षबाट पछि हटेका छन् । सदनको दक्षिणपट्टिको भित्ताको बाहिरी भागमा राठी केबलको विज्ञापन वाल पेन्टिङ गरिएको छ । […]

विराटनगर, भदौ ११ आसन्न ऋषी पञ्चमीको अवसरमा श्री गुरु कविर साहेव स्थान विराटनगरले आश्रमका वृद्धवृदालाई जलपान गराएको छ । विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो । आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई खिर, पुरी, तरकारी लगाएत मिठाईका विभिन्न परिकारहरु ग्रहणको लागी दिईएको थियो । श्री गुरु […]

दिनेश खड्का विराटनगर, भदौ ६ जैन ईन्टरनेश्नल ट्रेड आर्गनाईजेशन (जिटो) को पहिलो अन्तर्राष्ट्रिय महिला शाखा (जिटो लेडिज विङ्स) विराटनगरमा गठन भएको छ । विराटनगर विङ्सकोे लागी सन्तोष जैनको अक्ष्यक्षतामा ३० सदस्यीय समिति गठन भएको छ । त्यसैगरी उपाध्यक्षद्वयमा शोभना दुगड र मीना गोल्छा, सचिव रोज धाडेवाल, सहसचिवद्वय मिनल तातेड र डा.नुतन नौलखा र कोषाध्यक्षमा सरिता […]

विराटनगर, वैशाख २४ काेरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका विरामीलाई दिईने औषधी रेम्डिसिभिरको नक्कल बनाउने दुई जनालाई विराटनगरबाट प्रहरीले प्रक्राउ गरेको छ । सो अपराधमा विराटनगर– ४ नोबेल टिचिङ्ग हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘स्टासेफ’ नामको ईजेक्टरी भाईलमा नक्कली रेम्डिसिभिरको लेबल […]

विराटनगर, वैशाख २२ विराटनगरःनेकपा एमालेको खनाल नेपाल पक्ष युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ प्रिन्ट रगत संकलन गरेको छ । रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो ।संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र […]

विराटनगर , वैशाख ३ नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले मजदुर र किसानबाट सांसदहरु चुनिनु पर्ने बताएका छन् । बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यमान निर्वाचन प्रणलीलाई हटाएर २० प्रतिशत सांसदहरु मजदुरबाट र ६५ प्रतिशत किसानबाट चुनिने प्रणाली लागु गर्नुपर्ने उनले तर्क पेश गरेका हुन् । बाँकी १५ प्रतिशतमा पुजीवादीहरुलाई दिएर सन्तुलन कायम गर्नुपर्ने उनको […]