०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

समाज

भाग्यमानी आमा

काठमाडौं, असार ४ अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो । अदालतमा सम्पत्ति विवाद र अन्य घरायसी विवादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध व्यक्तीले आफ्नो ८० बर्षीय दाइलाई अदालतमा मुद्दा दिएका थिए । मुद्दामा यस्तो लेखिएको थियो कि […]

विराटनगर, जेठ ३१ कोभिड १९को संक्रमण फैलिरहेको बेला गाँउलाई किटानु मुक्त बनाउन मोरंग जिल्लाको ग्रामथान गाउँपालिकामा सरसफाई अभियान सँचालन गरिएको छ । ग्रामथान गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष नमनारायण माझीको अगुवाईमा उक्त कार्यक्रम संचालन भएको हो । वडाध्यक्ष माझी स्वयम झाठु कुचो तथा सरसफाईका क्यामिकल लिएर सडकमा उत्रिएपछि, अध्यक्षलाइ सघाउन स्थानीयवासीहरु समेत […]

काठमाडौं, जेठ १६ विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नो आमाको हत्या गरि स्वयम आफैले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय जिवन लिम्बुले ६१ वर्षिया आमा देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्या गरेपछि उनले आफ्नो घाँटी चक्कुले […]

विराटनगर, जेठ १३ नेपाली कांग्रेस विराटनगरले बिरामी तथा कुरुवाहरुलाई खाना खुवाउन शुरु गरेको अभियानले ५० औ दिन पुरा गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारमा आउने बिरामी तथा बिरामीका कुरुवाहरुलाई कांग्रेस विराटनगरले दिनहु खाना खुवाउने काम गरिरहेको छ । लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका […]

मेलम्ची, वैशाख ३० विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो रहन सकेन । देश डेढ महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । बन्दाबन्दीको बाबजुद पनि यस रोगको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । यो महामारीको सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । अहिले विश्व […]

काठमाडौं, वैशाख २० कारोना विरुद्ध एक ढिक्का भएर लड्न प्रदेश १ का सचेत वर्गले सम्पुर्ण राजनितिक दललाई आग्रह गरेका छन् । उनीहरुले एक अनुरोध–पत्र जारी गरी मुलुकमा मरामारी फैलिएको बेला सबै राजनितिक दल र संगसंगठनहरु एक जुट हुनुपर्ने सुझाव दिएका छन् । सारा विश्वभरलाई कारोनाले आक्रान्त बनाईरहेको बेला त्यसविरुद्ध लड्नुको सट्टा नेपालका राजनितिक दलहरु सत्ता […]

विराटनगर, वैशाख १७ विराटनगरको “शिव मन्दिर युवा समुह”ले करिव एक महिनादेखि नगरका गरिब तथा सुकुम्बासीलाई निःशुल्क भोजन विरतण गर्दै आएका छन् । अभियान्ता नारायण बराल, नवीन बिक्रम शाह, गणपत मित्रुका, बिनोद श्रेष्ठ र बिनय अग्रवालको अग्रसरतामा उक्त पारोपकारी कार्यको थालनी भएको हो । उक्त समुहले विराटनगरका १ सय ५० गरिब परिवारलाई दैनिक निशुल्क भोजन वितरण […]

विराटनगर, वैशाख १७ नेपाली सेनाका पुर्व क्षेत्रका कमाण्डर उपरथी अनन्त कार्कीले बर्दिमै मुख्यमन्त्रीको अगाडि दनदनी चुरोट तानेर सेना अनुसाशनको खिल्ली उडाएका छन् । शनिबार, प्रदेश १ का मुख्यमन्त्री शेरधनराईको टोली कोरोनाको प्रभाव निरक्षण गर्न उदयपुर जिल्ला पुगेको थियो । मुख्यमन्त्री राईसहित प्रदेश १ का अन्य दुई मन्त्री पनि निरिक्षण टोलीमा सहभागी थिए । उक्त निरिक्षण […]

विराटनगर, वैशाख १७  विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको पछिल्लो समय विभिन्न कारणहरूबाट पटक–पटक आलोचित बन्दै आइरहेका छन् । कोभिड १९ का बिमारीलाई उपचारमा सहयोग पुग्ने भन्दै कोशी अस्पताललाई हस्तान्तरण गरिएको रोवर्ट तथा सरकारले गरेको लकडाउन घोषणा गरेपछि विराटनगरमा अलपत्र परेका मानिसलाई काठमाडौँ पठाउँदा नागढुगांमा मानिस अलपत्र बनेपछि मेयर पराजुलीको आलोचना हुन थालेको हो । विराटनगरबाट काठमाडौँ हिँडेका […]

काठमाडौं, वैशाख १५ विराटनगरमा अड्किएका काठमाडौंबासीलाई लिएर काठमाडौं आउदै गरेको बसहरु नागढुंगामा रोकिएका छन् । विराटनगर महानगरपालिकाले आईतवार १६० जनालाई राखेर सातवटा बसहरु काठमाडौ पाठएको थियो । नागढुंगाको प्रवेश नाकामा प्रहरीले ति बसहरुलाई रोकेर राखेको छ । प्रहरीसँग समन्वयन नभएको भन्दै प्रहरीले उक्त बसहरुलाई रोकेर राखेकाे बुझिएको छ । यता विराटनगर महानगरपालिकाले भने सम्बन्धित निकायहरुमा […]