०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

समाज

स्वास्थकर्मीलाई पिपिई र प्रहरीलाई ज्याकेट

काठमाडौंं, वैशाख १० करोना संक्रमणका नियन्त्रण एवम रोकथामका लागि नागार्जुन नगरपालिकाले आफनो मतहतका स्वास्थ्थ संस्थाहरुलाई आवश्यक पिपिई मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ । साथै नगरपालीकाले महानगरीय प्रहरी प्रभाग स्वायम्भूलाई आवश्यक प्रहरी स्वयम सेवक ज्याकेट वितरण गरेको छ । नागार्जुन नगरपालिका वडा नं ६ स्थीत रत्नराज्य माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त सामाग्री वितरण कार्यक्रममा नागार्जुन […]

विराटनगर, वैशाख १ नेपाली कांग्रेस विराटनगरले, नगरको अस्पतालमा रहेका विमारी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने व्यवस्था गरेको छ । नगरसमितिले हाल नोबल मेडिकल अस्पतालमा रहेको विरामी कुरुवालाई बेलुकीको एक छाक खाना निशुल्क खुवाउदै आएको छ । लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका उपसभापति प्रविण जोशीले बताए । […]

विराटनगर, चैत २५ विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनचर्चा डट कममा प्रकाशित भएको समाचार प्रति आपत्ती जनाएका छन् । पराजुलीलले जनचर्चामा फोन सम्पर्क गरी समाचारको विषयमा खण्डन समेत प्रकाशित गर्न अग्रह गरेका छन् । जनचर्चा डट कमले चैत २४ गते “विराटनगरका वडाध्यक्ष र सर्वदलको नेताहरुले राहतको खाद्यन्य घोटाला गर्ने गरेको मेयरको आशंका” शिर्षकमा समाचार संप्रेषण […]

विराटनगर, चैत २४ लकडाउनको कारण ९ जना पाकिस्थानी नेपालमै थुनिएका छन् । मोरङको सुनबर्षी नगरपालिका – ९ डाँइनियास्थित एक मस्जिदमा ति पाकिस्तानीहरु अहिले शरण लिएर बसेका छन् । उनीहरु धर्मगुरु भएको र लकडाउनका कारण पाकिस्थान फर्कन नपाएको प्रहरीले जनाएको छ । ति पाकिस्थानाका साथै सोही मस्जिदमा १० जना भरतिय मुस्लिम धर्मालम्बीहरु समेत शरणार्थ भएर बसेका […]

विराटनगर,चैत २३ बडिगार्डसहित किनमेल गर्न हटिया पुगेर लकडाउन उलंघन गरेकाे आराेप लागेका प्रदेश १का राज्य मन्त्री विजय विश्वासले आराेपकाे खण्डन गरेका  छन् । मन्त्री विश्वासले जनचर्चा डट कम सँग बाेल्दै आफु हटिया किनमेल गर्न नभएर अनुगमनकाे लागी गएकाे बताएका छन् । भिडियाे : मन्त्री विश्वासकाे भनाइ  मन्त्री विश्वास शुक्रबार बडिगार्डसहित माेरङकाे ग्रामनाथ गाउँपालिका स्थित झोराहाटमा […]

काठमाडौं, चैत १८ सिन्धुपालचाेक,मेलम्ची नगरपालिकाको वडास्तरमा कोरोना संम्बन्धि जनचेतना विद्धि गरिएको छ । मेलम्ची नगरपालिकाका वडाअध्यक्षहरु आफै प्रत्यक्ष रुपमा जनचेतना फैलाउने काममा अहिले अहोरात्र खटिरेहका छन् । मेलम्चीका वडा नं ८ का अध्यक्ष ठंकराज गिरी वडाको कुनाकुनमा पुगि अहिले कोरोना सम्बन्धि जनचेतना फैलाउदै छन् । मास्क लगाउने फाईदा र हात सही तरीकाले कसरी धुने आफ्नो […]

विराटनगर, चैत्र १७ प्रदेश नं १ कोरोना जनसुरक्षा कोषमा विराट ट्रक व्यवसाय संघले नगद १ लाख १ हजार १ सय एजार रुपैयाँ सहयोग गरेको छ । कारोनाको सम्भावित जोखिमबाट बच्न प्रदेश नं १ को सरकारले बनाएको उक्त कोषमा सोमबार संघका अक्ष्यक्ष लक्ष्मी प्रसाईले रकम जम्मा गरेका हुन् । “कोराना विरुद्धको लडाईमा ट्रक व्यावसाय संघका हरेक […]

विराटनगर, चैत १० विराटनगरस्थित “हाम्रो नेपाल होस्टेल”ले आवश्यक परे हाेस्टलकाे भवन क्वारेन्टाइनका लागी प्रयोग गर्न प्रदेश १ सरकारलाई भनेको छ । होस्टेलका संचालक राकेश यादवले क्वारेन्टाइन प्रयोजनको लागी हस्टेल निशुल्क उपलब्ध गराउने घोषणै गरेको छन् । आइतवार यादवले प्रदेश सरकारको समाजिक विकास मन्त्री जिवन घिमिरेलाई भेटेरै उक्त घोषणा पत्र हस्तान्तरण गरेका थिए । कोरोनासँग लड्न […]

तस्बिर : प्रकाश देवकाेटा

विराटनगर, चैत ३ विराटनगरका युवा अभियानता चाँदबाबु इराकीलाई भारतको आई क्यान फाउण्डेशनले ग्लोबल एक्सिलेन्स एवार्डबाट अभिनन्दित गरेको छ । आइतवार भारतको राजस्थानमा फाउण्डेशनले इराकीको नाममा उक्त एर्वाड समर्पित गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोराना रोगको कारण ईराकी प्रत्यक्ष रुपमा उक्त एवार्ड ग्रहण गर्न राजस्थान पुग्न नसके पनि पार्सल गरेर एवार्ड पठाउने तयारी भईरहेको बताइएको […]