०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

समाज

समाचार प्रति विराटनगर महानगरपालिकाका प्रमुखको आपत्ति

विराटनगर, चैत २५ विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनचर्चा डट कममा प्रकाशित भएको समाचार प्रति आपत्ती जनाएका छन् । पराजुलीलले जनचर्चामा फोन सम्पर्क गरी समाचारको विषयमा खण्डन समेत प्रकाशित गर्न अग्रह गरेका छन् । जनचर्चा डट कमले चैत २४ गते “विराटनगरका वडाध्यक्ष र सर्वदलको नेताहरुले राहतको खाद्यन्य घोटाला गर्ने गरेको मेयरको आशंका” शिर्षकमा समाचार संप्रेषण […]

विराटनगर, चैत २४ लकडाउनको कारण ९ जना पाकिस्थानी नेपालमै थुनिएका छन् । मोरङको सुनबर्षी नगरपालिका – ९ डाँइनियास्थित एक मस्जिदमा ति पाकिस्तानीहरु अहिले शरण लिएर बसेका छन् । उनीहरु धर्मगुरु भएको र लकडाउनका कारण पाकिस्थान फर्कन नपाएको प्रहरीले जनाएको छ । ति पाकिस्थानाका साथै सोही मस्जिदमा १० जना भरतिय मुस्लिम धर्मालम्बीहरु समेत शरणार्थ भएर बसेका […]

विराटनगर,चैत २३ बडिगार्डसहित किनमेल गर्न हटिया पुगेर लकडाउन उलंघन गरेकाे आराेप लागेका प्रदेश १का राज्य मन्त्री विजय विश्वासले आराेपकाे खण्डन गरेका  छन् । मन्त्री विश्वासले जनचर्चा डट कम सँग बाेल्दै आफु हटिया किनमेल गर्न नभएर अनुगमनकाे लागी गएकाे बताएका छन् । भिडियाे : मन्त्री विश्वासकाे भनाइ  मन्त्री विश्वास शुक्रबार बडिगार्डसहित माेरङकाे ग्रामनाथ गाउँपालिका स्थित झोराहाटमा […]

काठमाडौं, चैत १८ सिन्धुपालचाेक,मेलम्ची नगरपालिकाको वडास्तरमा कोरोना संम्बन्धि जनचेतना विद्धि गरिएको छ । मेलम्ची नगरपालिकाका वडाअध्यक्षहरु आफै प्रत्यक्ष रुपमा जनचेतना फैलाउने काममा अहिले अहोरात्र खटिरेहका छन् । मेलम्चीका वडा नं ८ का अध्यक्ष ठंकराज गिरी वडाको कुनाकुनमा पुगि अहिले कोरोना सम्बन्धि जनचेतना फैलाउदै छन् । मास्क लगाउने फाईदा र हात सही तरीकाले कसरी धुने आफ्नो […]

विराटनगर, चैत्र १७ प्रदेश नं १ कोरोना जनसुरक्षा कोषमा विराट ट्रक व्यवसाय संघले नगद १ लाख १ हजार १ सय एजार रुपैयाँ सहयोग गरेको छ । कारोनाको सम्भावित जोखिमबाट बच्न प्रदेश नं १ को सरकारले बनाएको उक्त कोषमा सोमबार संघका अक्ष्यक्ष लक्ष्मी प्रसाईले रकम जम्मा गरेका हुन् । “कोराना विरुद्धको लडाईमा ट्रक व्यावसाय संघका हरेक […]

विराटनगर, चैत १० विराटनगरस्थित “हाम्रो नेपाल होस्टेल”ले आवश्यक परे हाेस्टलकाे भवन क्वारेन्टाइनका लागी प्रयोग गर्न प्रदेश १ सरकारलाई भनेको छ । होस्टेलका संचालक राकेश यादवले क्वारेन्टाइन प्रयोजनको लागी हस्टेल निशुल्क उपलब्ध गराउने घोषणै गरेको छन् । आइतवार यादवले प्रदेश सरकारको समाजिक विकास मन्त्री जिवन घिमिरेलाई भेटेरै उक्त घोषणा पत्र हस्तान्तरण गरेका थिए । कोरोनासँग लड्न […]

तस्बिर : प्रकाश देवकाेटा

विराटनगर, चैत ३ विराटनगरका युवा अभियानता चाँदबाबु इराकीलाई भारतको आई क्यान फाउण्डेशनले ग्लोबल एक्सिलेन्स एवार्डबाट अभिनन्दित गरेको छ । आइतवार भारतको राजस्थानमा फाउण्डेशनले इराकीको नाममा उक्त एर्वाड समर्पित गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोराना रोगको कारण ईराकी प्रत्यक्ष रुपमा उक्त एवार्ड ग्रहण गर्न राजस्थान पुग्न नसके पनि पार्सल गरेर एवार्ड पठाउने तयारी भईरहेको बताइएको […]

काठमाडौं,चैत २ प्रहरी हेडक्वाटरले अत्यावश्यक अवस्थामा मात्र मादक पदार्थ सेवन (मापसे)को जाँच गर्न ट्राफिक प्रहरीलाई सर्कुलर जारी गरेको छ । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै हेडक्वाटरले उक्त सर्कुलर जारी गरेको हो । मापसे जाँच गर्न अत्यावश्यक भएमा पर्ससन प्रोटेक्टिभ इकयूपमेन्ट (पीपीई) लगाएर मात्र चेकजाँच गर्न हेडक्यावटरले निर्देशन दिएको छ ।

विराटनगर,फागुन ३० कोरोना भाइरस संक्रमणको आशंकामा दुई बिरामीलाई आज कोशी अञ्चल अस्पताल विराटनगरले धरान रेफर गरेको छ । कोरोना संक्रमणको आशंकामा विरामीहरु रेफर भएसँगै यो खबर विराटनगरमा अहिले आगो–सरी फैलिएको छ । कोशी अस्पतालले ति विरामीहरुको परिचय गोप्य राखेको छ । कोरोनाको आशंका गरिएको ति विरामीहरु केही समय अघि मात्र विदेशबाट आएको बुझिएको छ । […]