०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

समाज

ठग वैज्ञानिकले पत्रकार पनि छोडेनन्

विराटनगर, माघ १ नेपालका बैज्ञानिक दिलिप अधिकारी माथि ठगीको आरोप लागेको छ । वैज्ञानिक अधिकारी सुनसरीको बर्जु गाउँपालिकामा रहेको एभरेष्ट साइन्स सेनटर शान्तीबन का संचालक समेत हुन् । विराटनगरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्कीले बैज्ञानिक अधिकारीबाट ठगिएको आरोप लगाएका हुन् । घटना यस्तो…. वैज्ञानिक अधिकारीले २०६१ कार्तिकमा कार्कीसंग २७ […]

विराटनगर, पुष २५ तराईमा बढ्दै गएको जाडोको प्रकोपलाई मध्यनजर गर्दै मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले मोरगको विभिन्न स्थानहरुमा न्यानो कपडा वितरणको कार्यलाई तिब्रता दिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुमन कालिकोटेको अग्रसरतामा संस्थाले मंसिर पुष महिना भित्र मोरङको विभिन्न स्थानीय तहमा १ हजार थान भन्दा बढी न्यानो कपडा वितरण गरेको छ । संस्थाले भर्खरै […]

विराटनगर, पुष २४ विराटनगर ७ का वडा अध्यक्ष हुन् मुधबाबु तिवारी । आर्दश बहुमुखी क्यापस पछाडि रहेको मात्रिका मार्ग सोहि वडामा पर्छ । व्यवस्थित सडक बनाउने भन्दै ५ वर्ष अघि भत्काईएको उक्त मार्ग अझै पनि अलपत्र छ । स्थानीय तहको निर्वाचनपछि जनप्रनिधिले सडक बनाउलान् भन्ने वडावासीमा आशाको किरण पलाएको थियो । तर स्थानीय निकायको चुनाव […]

काठमाडौं, पुष १० भारतका तामिलनाडु राज्यका पोन मरियापन नामका एक हजाम अहिले समाजिक संजालमा भाईल बनेका छन् । भाइरल हुनु कारण उनले गरेको उदारणीय काम हो । मरियापनले तामिललाड्मा पुस्ताकलय सहितको एक सैलुन संचालन गरेका छन् । जसमा किताब पढ्ने ग्राहकलाई ३० प्रतिशत छुट दिने उनले व्यवस्थापन गरेका छन् । पुस्तकालय सहितको सैलुन खोल्नुको उद्देश्य […]

विराटनगर, पुष ४ जिपि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक वक्तृत्वकला कार्यक्रममा विराटनगरका ९ विद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी […]

विराटनगर, मंसिर २५ बुधबार मोरङको बेलबारी नगरपालिका–५मा स्कुलको बसले किच्दा एक शिशुको मुत्यु भएको छ । कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३०४६ नम्बरको बसले किच्दा प्रमोद साहका २२ महिने छोरा यसराजको बिहान ९ बजे घटनास्थलमै मृत्यु भएको हो । यसराजलाई घरमै छाडेर आमा शिवकुमारी शाह एलकेजीमा अध्ययनरत ५ वषिय अर्को छोरो सोनु […]

काठमाडौं, मंसिर २४ काठमाडौं महानगरपालिकाले सडक माग्नेलाई भिख माग्न निषेध गरेको छ । महानगरले सडकमा भिख माग्न बस्नेलाई तिन दिन भित्र हट्न अल्टिमेटम समेत दिएको छ । भिख मागेर खानु गैर–कानुनी भएकाले कानुनालई कार्यन्यवनमा ल्याउन लागेको काठमाडौंको मेयर विद्यासुन्दर शाक्यले प्रतिक्रिया दिएका छन् । मुलुकी अपराधसंहिता अनुसार सडक,गल्ली बिसौनी, सरकारी कार्यलय लगाएतको सार्वजनिक स्थलमा माग्नु […]

विराटनगर, मंसिर १७ विराटनगर ९ स्थित घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा सोमवार साझँ चोरी भएको छ । चोरले तापडियाको घरमा रहेकोे फलामको धराज फोडी १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० हजार रुपैयाँ चोरी गरेकोे छ । सोमवार साझँ स–परिवार बजार गएको समयमा घरको पछाडीको ढोका फोडेर चोर पसेको तापडियाले बताए […]

दिनेश खड्का (रुकुम) ,काठमाडौ गोर्खा बारपाकका मनु घले यतिबेला जिन्दगीका निकै कष्ठपुर्ण दिनहरु झेलिरहेका छन । श्रीमति र छोरालाइ गम्भिर प्रकृतिका रोगहरुले थला पारेपछि उनीहरुको उपचारको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले मनु पनि थलिएका छन । १८ बर्षिया छोरा उमेश घले र ३६ बर्षिया श्रीमति हरिमाया घले भिन्न भिन्नै गम्भिर प्रकृतिका रोगले विछौनामै थलिएपछि […]

कात्तिक २१, विराटनगर विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क […]